७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
काठमाण्डौ । सोमबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.४६ अंकले घटेर २७००.६५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५३ कम्पनीको ८१ लाख ३८ हशजार ४३३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.४५ प्रतिशत र निर्जीवन बीमा समूह ०.२१ प्रतिशतले बढेको छ । बीमा समूह घट्दा...

