२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स
काठमाण्डौ । बिहिबार सेयरबजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३४ कम्पनीको ६६ लाख ८४ हजार ७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.३० प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.५६ प्रतिशतले घटेको छ । आज २० कम्पनीको...

