घट्यो डलरको भाउ, आज विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.५९ र बिक्रीदर १३९.१९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.९० र बिक्रीदर १३९.५० रुपैयाँ कायम थियो ।

