बढ्यो डलरको भाउ, पाउण्ड र यूरोको भने घट्यो
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको मूल्य १३८.०४ रुपैयाँ र बिक्रीदर १३८.६४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक डलरको खरिददर १३७.८२ रुपैयाँ र बिक्रीदर १३८.४२ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १४३.७३ रुपैयाँ र बिक्रीदर १४४.३६ रुपैयाँ कायम भएको...

