यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४३.७४ रुपैयाँ र बिक्रीदर १४४.३४ रुपैयाँ कायम भएको छ ।यस्तै आज एक यूरोको खरिददर १६७.८५ रुपैयाँ र बिक्रीदर १६८.५५ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.२७ रुपैयाँ र बिक्रीदर १९४.०७ रुपैयाँ निर्धारण भएको छ ।

