राष्ट्र बैंकले गर्यो नयाँ विनिमयदर सार्वजनिक, डलर–यूरो दरमा सामान्य परिवर्तन
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्य सूची अद्यावधिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरदेखि युरोपेली तथा एसियाली मुद्रासम्म अधिकांश मुद्रामा सामान्य उतारचढाव देखिएको छ।

