भारतले तोड्यो चीनको घमण्ड, बनायो यस्तो कीर्तिमान !
काठमाण्डौ। विश्वकै धनी देश चीनले स्मार्टफोनको ठूलो बजार भएको दाबी गरेको छ। तर भारतले चीनको यो घमण्डलाई तोडिदिएको छ। जसमा अब चीनको वर्चस्व समाप्त हुने लयमा छ। किनभने भारत चीनसँग प्रतिस्पर्धा गर्दै स्मार्टफोन बजारको उदीयमान बनेको छ।चीन पहिले एप्पलको लागि ठूलो बजार हो। यही कारणले गर्दा चीनले एप्पललाई चीनमा आइफोनको बिक्री रोक्न सक्ने धम्की दिएको थियो। आफ्नो डर देखाउन...

