लघुवित्तका उच्च ओहदाका कर्मचारीहरको आधा दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरुका उच्च ओहदाका कर्मचारीहरको आधा दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । आज नवीन कर्जा सुरक्षण कार्यक्रमहरु मार्फत लघु उद्यमीहरुको प्रबर्धन गरी अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले सोसँग सम्बन्धित सरोकारवाला घ बर्गका लघुबित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत,...

