शुक्रबार, माघ २३,२०८२ 10:08:52
Bizshala
  • शुक्रबार, माघ २३,२०८२ 10:08:52
एसईईको पुरक परीक्षा साउन २३ देखि
NEWS

एसईईको पुरक परीक्षा साउन २३ देखि

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा(एसईई)को ग्रेडवृद्धि (मौका) परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  यसअघि दुई विषयमा ‘नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा हुने जनाइएको थियो । तर शिक्षा मन्त्रालयले शुक्रबार नै दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यो ?
NEWS

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यो ?

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले असार १६ गते मध्य रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  निगममले पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको छ । मूल्यवृद्धिसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर...

रोटरी इण्टरनेशनलद्वारा बरिष्ठ पत्रकार टंक पन्त सम्मानित
NEWS

रोटरी इण्टरनेशनलद्वारा बरिष्ठ पत्रकार टंक पन्त सम्मानित

काठमाण्डौ । सामाजिक क्षेत्रमा क्रियाशील रोटरी इण्टरनेशनल डिस्ष्ट्रिक ३२९२ ले पत्रकारिता क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्ने पत्रकाहरुलाई सम्मान गर्दै आगामी दिनमा पनि सामाजिक न्याय , शान्ति समृद्धिका लागि उत्प्रेरित गरेको छ ।  स्वास्थ्य , शिक्षा सामाजिक, वातावण, शान्ति द्धन्द्ध , लैगिक समानता र मानब अधिकार जस्ता बिषयमा अन्तरराष्ट्रिय स्तरमै नेतृत्वदायी भुमिका...

नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुने ? कति रकम जम्मा गर्दा कति पाइन्छ पेन्सन ?
NEWS

नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुने ? कति रकम जम्मा गर्दा कति पाइन्छ पेन्सन ?

काठमाण्डौ । नागरिक लगानी कोषले अवकाश पछिको वित्तीय आवश्यकता पुरा गर्न ‘नागरिक पेन्सन योजना सञ्चालन गरिरहेको छ । कोषले विस २०७७ सालदेखि यो योजना सञ्चालन गरिरहेको छ ।  यस योजनामा आय आर्जन गर्ने जोसुकै, प्रचलित कानून बमोजिम स्थापना भएका संघ संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिकरकर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक...

आज यी ठाउँहरुमा छ भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित हुनसक्ने चेतावनी
NEWS

आज यी ठाउँहरुमा छ भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित हुनसक्ने चेतावनी

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै...

आजदेखि मनसुन थप सक्रिय हुने, यी स्थानमा छ भारी वर्षाको सम्भावना
NEWS

आजदेखि मनसुन थप सक्रिय हुने, यी स्थानमा छ भारी वर्षाको सम्भावना

काठमाण्डौ । आजदेखि मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले यस्तो जनाएको हो । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र  कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि...

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा
NEWS

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा

काठमाण्डौ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भई मंगलबारबाट सञ्चालनमा आएको हो ।  धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४...

सिम कार्ड लिन तथा अन्य सरकारी र निजी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
NEWS

सिम कार्ड लिन तथा अन्य सरकारी र निजी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाण्डौ । अब मोबाइलको सिमकार्ड लिन अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र हुनु पर्ने भएको छ । आगामी माघ १ गतेदेखि मोबाइलको सिमकार्ड लिन अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्ने भएको हो ।  सोमबार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाका अनुसार टेलिफोन तथा सिमकार्डसम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो । राष्ट्रिय परिचयपत्र तथा...

एसईईको नतिजा सार्वजनिक, ४७.८६% विद्यार्थीमात्रै उत्तीर्ण
NEWS

एसईईको नतिजा सार्वजनिक, ४७.८६% विद्यार्थीमात्रै उत्तीर्ण

काठमाण्डौ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज एसईईको नजिता सार्वजनिक गरेको हो ।  गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । ुकल विद्यार्थीमध्ये १८६ जनाले मात्रै ४ जीपीए ल्याएका छन् । यसपालीको एसईई परीक्षामा ४...

यी ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट बच्न चेतावनी
NEWS

यी ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट बच्न चेतावनी

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको थोरै स्थानहरु साथै  कोशी, बागमती र लुम्बिनी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो...

गोर्खा मिडिया नेटवर्कसहित ९ वटा सहकारीको कागजात मगाउने निर्णय
NEWS

गोर्खा मिडिया नेटवर्कसहित ९ वटा सहकारीको कागजात मगाउने निर्णय

काठमाण्डौ । सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिलगायतका सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ । सहकारी छानबिन विशेष समितिको आज बसेको बैठकले कार्यविधिको अनुसूची २ मा रहेका गोर्खा मिडिया नेटवर्कसहित ९ वटा सहकारी संस्थाहरूको कागजात माग गर्ने निर्णय गरेको हो ।  बैठकले आइडियल यमुना बहुउद्देश्यीय सहकारी, इमेज, सहारा, समानता, सानो पाइला, सुप्रिम,...

एसईईको नतिजा भोलि सार्वजनिक गरिने
NEWS

एसईईको नतिजा भोलि सार्वजनिक गरिने

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि(असार १३ गते) सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आजै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर प्राविधिक तयारी अपुग भएपछि भोलि मात्रै नतिजा सार्वजनिक गर्ने बोर्डले निर्णय गरेको हो ।  आज बसेको बोर्ड बैठकले एसईईको नतिजा भोलि सार्वजनिक गर्ने निर्णय गरेको छ ।  

विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पस्यो, उडान अवरुद्ध
NEWS

विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पस्यो, उडान अवरुद्ध

काठमाण्डौ । विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पसेको छ । विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेपछि विमानस्थलबाट हुने उडान र अवतरण अवरुद्ध भएको छ ।  पानी वेमा पानी पसेका कारण बाढी आउने जोखिम देखिएपछि उडान रोकिएको हो । विगतमा पनि विराटनगर विमानस्थलमा खोलाको पानी पसेपछि ५ दिनसम्म उडान प्रभावित भएको थियो ।  

बक्यौता रकम उठाउन प्राधिकरणको पुनः ताकेता, २५% थप दस्तुर जोडेर तिर्न निर्देशन
NEWS

बक्यौता रकम उठाउन प्राधिकरणको पुनः ताकेता, २५% थप दस्तुर जोडेर तिर्न निर्देशन

काठमाण्डौ ।  नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बक्यौता उठाउन पुनः ताकेता गरेको छ । प्राधिकरणले बक्यौता तिर्न बाँकी ६१ वटा उद्योगीहरूलाई पत्र काट्दै १५ दिनभित्र बक्यौता तिर्न ताकेता गरेको हो ।  प्राधिकरणले २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न निर्देशन दिएको छ । प्राधिकरणलाई उद्योगीहरुले  तिर्नुपर्ने कुल बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ...

कोशी प्रदेश सरकारले ट्रक पार्किङ स्थल निर्माणका लागि छुट्यायो २ करोड, प्रति ट्रक १ सय रुपैयाँ उठाइने
NEWS

कोशी प्रदेश सरकारले ट्रक पार्किङ स्थल निर्माणका लागि छुट्यायो २ करोड, प्रति ट्रक १ सय रुपैयाँ उठाइने

काठमाण्डौ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।कोशी प्रदेश सरकारले मोरङको विराटनगरमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माण लाभ साझेदारीका लागि २ करोड रुपैयाँ विनियोजन गरेको हो । बिराटनगरमा आफ्नै जग्गामा पार्किकस्थल निर्माणका लागि ट्रक व्यवसायी...

देशभर फैलियो मनसुन प्रणाली, आज यी स्थानमा छ भारी वर्षाको सम्भावना
NEWS

देशभर फैलियो मनसुन प्रणाली, आज यी स्थानमा छ भारी वर्षाको सम्भावना

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती,कोशी र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि वर्षा भइरहेको छ।आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक  देखि साधारणतया बदली रहने छ।कोशी, मधेश, बागमती...

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यस्तो छ हेर्ने तरिका
NEWS

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यस्तो छ हेर्ने तरिका

काठमाण्डौ । एसईईको नतिजा एसएमएस सेवा प्रदायक, स्प्यारो एसएमएसबाट हेर्न सकिने भएको छ । स्प्यारो एसएमएसले नेशनल परीक्षा बोर्डसँगको निरन्तर सहकार्यलाई यो वर्ष पनि निरन्तरता दिन लागेको हो ।  यस सहकार्यले २०८०/८१ को माध्यमिक शिक्षा परीक्षा(एसईईका नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा पुर्याउनेछ। यस साझेदारीले एसईई परीक्षाको नतिजा छिटो, भरपर्दो, र सुविधाजनक पहुँच प्रदान गर्न...

गरिमा क्यापिटलको सञ्चालकमा २ जना नियुक्त
NEWS

गरिमा क्यापिटलको सञ्चालकमा २ जना नियुक्त

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट दुईजना सञ्चालक नियुक्त भएका छन् ।  कम्पनीको स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाल र मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त भएका हुन् ।  

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन ३ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
NEWS

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन ३ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

काठमाण्डौ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएको छ । नेपाल आयल निगमले बाँकी रहेको काम पनि आगामी ३ महिनाभित्र सम्पन्न गरी पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने तयारी गरेको छ ।  अहिले उक्त परियोजनाअन्तर्गतको मुख्य २ वटा ट्याङ्क निर्माण कार्य सकिएको छ । अन्य प्राविधिक कामलाई पनि ३ महिनाभित्रै सकेर पाइपलाइनबाट...

सांसदहरुको कडा प्रश्न-'अर्थमन्त्रीले २ अर्ब रकम अबण्डामा किन राखेको ?' पुनको प्रष्टीकरण-'आरोप सत्य होइन'
NEWS

सांसदहरुको कडा प्रश्न-'अर्थमन्त्रीले २ अर्ब रकम अबण्डामा किन राखेको ?' पुनको प्रष्टीकरण-'आरोप सत्य होइन'

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि अर्थ मन्त्रालयको वार्षिक कार्यक्रमबारे प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् ।  सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री पुनले सांसदका सबै प्रश्न र जिज्ञाशाका जवाफ दिए ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.