माघमा घरजग्गा कारोबारबाट ३.८७ अर्ब राजस्व संकलन
काठमाण्डौ । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएपनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ बराबर राजस्व संकलन भएको छ ।गत पुसमा ४ अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजस्व संकलन भएको थियो । विभागका अनुसार गत मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ राजस्व प्राप्त...

