गोलभेडा सानो लोकलको मूल्य ४२% ले घट्यो, अन्य कुन तरकारी भाउ भयो घटबढ ?
काठमाण्डौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको मूल्य ८ प्रतिशतले बढ्दै प्रतिकेजी औसत मूल्य १२५ रुपैयाँ कायम भएको छ । त्यस्तै सानो लोकल गोलभेडाको मूल्य भने ४२ प्रतिशतले घट्दै प्रतिकेजी औसत मूल्य २५ रुपैयाँबाट १७ रुपैयाँमा सीमित बनेको छ । गोलभेडा (टनेल)सानोको मूल्य पनि ३५...