नेपाललाई थप ६ सय मेगावाट विद्युत् आपूर्ति गर्न भारत सहमत
काठमाण्डौ । भारतले नेपाललाई थप ६ सय मेगावाट विद्युत् आपूर्ति गर्ने सहमति जनाएको छ । ऊर्जा तथा परराष्ट्र तहको कूटनीतिक पहलपछि भारतले इन्डियन इनर्जी एक्सचेन्जमार्फत ६०० मेगावाट विद्युत् उपलब्ध गराउने स्वीकृति दिएको हो ।विद्युत् आपूर्तिको लागि ढल्केर–मुजफ्फरपुर प्रसारण लाइन प्रयोग गरिनेछ । हालसम्म भारतले सोलार आवरमा १,०४ मेगावाट विद्युत् प्रदान गरिरहेको थियो, जसलाई थप...

