करिब २४ खर्ब पुग्यो सार्वजनिक ऋण
काठमाण्डौ । देशको सार्वजनिक ऋणको आकार करिब २४ खर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब पुगेको हो । यो अवधिमा ९८ अर्ब ऋण थपिएको छ । चालु आर्थिक वर्ष २०८०८१ को सुरुमा कूल सार्वजनिक ऋणको आकार २२ खर्ब ९९ अर्ब रहेको थियो । वै्रशाखमा चैत महिनाको तुलनामा कूल सार्वजनिक ऋण ११ अर्ब ६४ करोड थप...