सार्वजनिक संस्थानमा सरकारले गर्यो थप ३४ अर्ब ७४ करोड लगानी
काठमाण्डौ। सरकारले पछिल्लो एक वर्षमा सार्वजनिक संस्थानमा थप ३४ अर्ब ३४ अर्ब ७४ करोड लगानी गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा यी संस्थानमा करिब ७२ अर्ब लगानी गर्ने योजनासहित सरकारले बजेट विनियोजन गरेको थियो।

