नेपाली बजारमा अनर एक्स६बी सार्वजनिक, के के छन् विशेषा, मूल्य कति पर्छ ?
काठमाण्डौ। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले अनर एक्स६बी नेपालमा भित्र्याएको छ। कम्पनीले १२ अगस्टदेखि अनर एक्स६बी नेपाली बजारमा सार्वजनिक गरेको हो।‘अख्खा ब्याट्री, अख्खा फिचर्स’ ट्यागलाइन रहेको यो फोनको ब्याट्री लामो समय टिक्ने दाबी कम्पनीको छ। स्टोरेज क्षमता बढी हुनुका साथै उन्नत एआई क्यामेरा यस फोनको अर्को विशेषता रहेको छ।

