दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी
काठमाण्डौ । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति पाएको छ । काठमाण्डौ जिल्ला अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई पक्राउ पुर्जी गरेको हो । अदालतले प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी छ । प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

