अहिले अर्थतन्त्रका सूचकबारे धैरै चर्चा गरिरहनु पर्दैन- अर्थमन्त्री पौडेल
काठमाण्डौ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले अर्थतन्त्रका सूचकहरूका बारेमा धेरै चर्चा गरिरहन नपर्ने बताएका छन्। नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको सुदृढ अर्थतन्त्र निर्माणको आधार सबल निजी क्षेत्र बलियो पूर्वाधार’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।उनले अर्थतन्त्रको सूचक सेयर बजार नै भएको भन्दै यसलाई अहिले आम...

