यामाहा कम्पनीले ६ लाख ४० हजारसम्मका दुई पांग्रे बाइक र स्कुटर बिक्री गर्दै
काठमाण्डौ। यामाहाको रे जेडआर स्कुटर पछिल्लो समय धेरै माइलेज दिने स्कुटरको रूपमा लोकप्रिय छ। नेपाली बजारमा यसको विभिन्न मोडल उपलब्ध छ। सुरुआती रे जेडआरको मूल्य दुई लाख ८० हजार तोकिएको छ।