सरकारी बैंकलाई अर्थमन्त्रीको सुझाव-'निजी बैंकले जस्तै राति ९ बजेसम्म काम गर्नुस्, नम्बर वान बनिन्छ'
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा नभएकाले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताए । राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो, त्यो बेला ऋण लिएका ऋणीहरु अहिले समस्यामा परेका हुन् । ब्याजदर बढ्यो तर प्रतिफल नआएको बताए । अर्थमन्त्री डा. महतले भने,...