विश्वभर माइक्रोसफ्टमा आएको समस्याबाट कसरी बच्यो चीन ? यस्तो छ कारण
काठमाण्डौ। माइक्रोसफ्टद्वारा सञ्चालित कम्प्युटर प्रणालीमा आएको समस्यालाई लिएर सारा विश्व चिन्तित हुँदा चीनमा भने सबै कुरा राम्ररी चलिरहेको थियो।शुक्रबार साइबर सेक्युरिटी फर्म क्राउडस्ट्राइकको अपडेटले माइक्रोसफ्ट प्रणाली चलाउने कम्प्युटरहरूमा निलो स्क्रिन देखा पर्यो। जुन विश्वका धेरै देशहरुमा सबै आइटी सेवा लगायत एयरलाइन्स र अन्य व्यापार सेवाहरू अवरुद्ध भए। तर चीन...