भारतबाट एक वर्षमै भित्रियो १ अर्ब ११ करोडको आलु
काठमाण्डौ। बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात भएको छ। यस अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात भएको हो।
TRENDING
काठमाण्डौ। बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात भएको छ। यस अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात भएको हो।
काठमाण्डौ। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नार्जो एन ६५ र रियलमी सि ६३ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ। रियलमी सि ६५ फाइभ जिमा ६.७२ को फुल एचडी डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट, मिडियाटेक डाइमेन्सिटी ७०० र फाइफ जि जस्ता मुख्य फिचरहरु रहेका छन् भने रियलमी सि ६३ मा ६.७४ को एचडि डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगा पिक्सेल एआई क्यामारा र ४५ वाटको सुपर भोक...
काठमाण्डौ। नेपालले यामाहा ब्लूस्क्वायरले आज नक्सालमा आफ्नो बहुप्रतिक्षित ‘ब्लुस्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ। यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको ‘ब्लूस्ट्रिक्स’ एक रोमाञ्चक र नवीन कार्यक्रम हो जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्नेछ।
काठमाडौ। सरकारले सहकारी वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। राजधानीको नयाँ बानेश्वर बुद्धनगरको सहकारीलाई भूमि व्यवस्था,सहरी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो। लामो समयदेखि बचतकर्ताको रकम फिर्ता नगरेकाले कानुनबमोजिम समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जनाएको छ। गलत तरिकाले ऋण प्रवाह, आर्थिक अनियमितता र सर्वसाधारणको सेयर र बचतको...
काठमाण्डौ। सरकारले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । यससँगै उनी नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन्।उनी यसअघि कामु मुख्यसचिवको रुपमा कार्यरत थिइन् । यसअघि उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।
काठमाण्डौ। सरकारले अर्थशास्त्रका विज्ञ प्रा.डा.शिवराज अधिकारीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ। यसअघि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारका मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछी बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले अधिकारीलाई नियुक्त गरेको हो।
काठमाण्डौ । क्यानडाको को एबी प्रान्तमा रहेको कालगेरीे शहरमा विधिवत रुपमा अल्बर्टा नेपाल चेम्बरको उद्घाघाटन भएको छ । सो उद्घाटन समारोहमा विशिष्ट अतिथिहरु, क्यानडाका लागि नेपाली राजदुत भरत राज पौडयाल, एबी प्रान्तका कानुनमन्त्री मिकी एमेरी, क्यानडाको संसदका प्रतिनिधिहरु जर्ज चहल, एसराज ह्यालेन,कालगेरी महानगरपालिकाका–५ का वडा अध्यक्ष राज धलिवाल, पूर्व मन्त्री जेरेमी...
काठमाण्डौ। गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले ८ अर्ब २८ करोड रूपैयाँ मात्रै खर्च गरेको छ। सरकारी कर्मचारीले होटेल तथा रेस्टुरेन्टमा हुने कार्यक्रम घटाएको कारण अघिल्लो वर्षको तुलनामा यस आर्थिक वर्षमा खर्च घटेको हो।गत आर्थिक वर्षमा सरकारले गरेको खर्च अघिल्लो आर्थिक वर्षको तुलनामा १९.१४ प्रतिशतले कम हो। जसमा सरकारले गत आर्थिक वर्ष २०७९/८० मा १० अर्ब २४ करोड रूपैयाँ खर्च...
काठमाण्डौ । नेपाली भाषामा सञ्चालन हुने विश्वकै पहिलो टोस्टमास्टर्स क्लब ‘सगरमाथा टोस्टमास्टर्स क्लब’को १००औं बैठक सम्पन्न भएको छ । गत साउन ४ गते शुक्रबार काठमाण्डौको यल्लो पागोडा होटलमा १००औं बैठक सम्पन्न भएको हो । १०० औं बैठकमा मुख्य वक्ताको रूपमा टोस्टमास्टर्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ४१ की निर्देशक विशिष्ट टोस्टमास्टर मून प्रधान र विशेष वक्ताको रूपमा...
काठमाण्डौ । सरकारले १७ निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयलले सूचीमा राख्ने तयारी गरेको हो।सम्बन्धित निकायबाट कालो सूचीमा राख्न सिफारिसमा भएका कम्पनीहरूलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गर्दा सम्पर्कमा नआएपछि कालो सूचीमा राख्ने...
काठमाण्डौ । तनहुँबाट स्रोत नखुलेको १२ लाख नगदसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँले व्यास नगरपालिका–३ दुर्गामन्दिरबाट स्रोत नखुलेको १२ लाख नगदसहित २ जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा हाल काठमाण्डौ चन्द्रागिरि नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसी रहेका छन् । प्रहरीले दुवैजनालाई काठमाण्डौबाट मोटरसाइकलमा पोखरातर्फ...
काठमाण्डौ ।हरियो धनियाको मूल्य ५५ प्रतिशतले घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्यसूची अनुसार आज हरियो धनियाको औसत प्रतिकेजी मूल्य २२४ रुपैयाँले घटेर १७६ रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन हरियो धनियाको औसत प्रतिकेजी मूल्य ४०० रुपैयाँ थियो । त्यस्तै आज लसुन हरियोको मूल्य पनि १६ प्रतिशतले घटेर १५३ रुपैयाँ,...
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी , कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा...
काठमाण्डौ। सन् १९५५ यता नेपालमा १०७ वटा हवाई दुर्घटना भएका छन्। नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार यी दुर्घटनामा ९५९ जनाको ज्यान गएको छ। करिब ६९ वर्षको अवधिभर भएका यी हवाई दुर्घटनामा नेपालका मल्टिइन्जिन विमान, सिंगल इन्जिन विमान, विदेशी विमान र हेलिकप्टर छन्। हेर्नुहोस् विवरणसहित :६६ दुर्घटनामा मानवीय क्षति, ४२ वटामा जोगियोनेपालमा भएका १०८ हवाई दुर्घटनामध्ये ६६...
काठमाण्डौ। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले बहुप्रतिक्षित रियलमी जिटी ६ टि (realme GT 6T) नेपाली बजारमा सार्वजनिक गरेको छ। रियलमी जिटी ६ टि माक्वाल्कम स्न्यापड्रागन सेभेन जेन थ्रि चिपसेट, १२० हर्जको रिफ्रेस रेट, ५५०० एम.ए.एच को ब्याट्री र १२० वाटको सुपर भोक चार्जर जस्ता मुख्य फिचरहरु रहेका छन्। यसबारे बोल्दै रियलमीको भारत र नेपालको हेड अफ स्ट्राटिजी मुनिस गिरीले...
काठमाण्डौ। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोखराका लागि उडान भर्ने क्रममा केही माथि पुगेलगत्तै सौर्य एयरको जहाज एक्कासी अनियन्त्रित हुन् पुग्यो। थोरैमाथि गए लगत्तै अनियन्त्रित भएको जहाज कहिले दायाँ, कहिले बायाँ गर्दै विमानस्थलको रनवेबाट पूर्वतर्फ रहेको घासे मैदानमा खस्न पुग्यो। त्यसपछि जहाज करिब दुई सय मिटर घिस्रिँएको भुँईमा ह्यांगरमा रहेको कन्टेनरलाई...
काठमाण्डौं। दिनभर उत्तार चढाव रहेको बजार आज अन्त्यमा २७ अंकले घटेर २ हजार ५३६ मा बन्द भयो। बजार घट्दा भने कारोबार १६ अर्वको भएको छ। बजार घट्दा कारोबार बढ्नुलाई खासै राम्रो मान्न सकिदैन्।
काठमाण्डौ। सरकारले बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले छानबिन समिति गठन गरेको हो।
काठमाण्डौ। लुम्बिनी केबलकारले आगामी साउन १४ देखि भदौ मसान्तसम्म सोमबारको दिनमा टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ। गत वर्ष सुरु भएको यो अफर पर्यटकहरुको मागअनुसार यस वर्ष पनि ल्याएको कम्पनीले जनाएको छ।
काठमाण्डौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति शुक्रबार नै ल्याउने तयारी गरेको छ। राष्ट्र बैंकका सहायकक सूचना अधिकारी डा. भागवत आचर्यले दिएको जानकारी अनुसार नेपाल राष्ट्र बैंकले यहीँ शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। आचर्यले गभर्नर हाल नेपालमा नै रहेको बताए।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.