मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह
काठमाण्डौ । नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न गरेको छ । मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध उद्योगी सदस्यहरुको समस्या एवं समाधानका विषयमा छलफल गर्दै कार्यक्रम सम्पन्न भएको हो ।