शुक्रबार, बैशाख २५,२०८३ 08:59:25
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 08:59:25
फाप्लु विमानस्थलमा १७ दिनपछि पुनः उडान सुरु
NEWS

फाप्लु विमानस्थलमा १७ दिनपछि पुनः उडान सुरु

काठमाण्डौ । सोलुखुम्बुको फाप्लु विमानस्थलमा पुनः उडान सुचारु भएको छ । प्रतिकूल मौसमका कारण गत २६ जेठदेखि अवरुद्ध उडान १७ दिनपछि पुनः सुरु भएको हो ।  बुधबार नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज काठमाण्डौबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाण्डौ फर्किएको हो । फाप्लु जादा उक्त जहाजमा १२ जना यात्रु थिए भने काठमाण्डौ फर्कदा १० जना यात्रु थिए।

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थक वाणिज्यदूत श्रेष्ठले गरे स्वागत
NEWS

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थक वाणिज्यदूत श्रेष्ठले गरे स्वागत

काठमाण्डौ । मानार्थक वाणिज्यदूत प्रदिपकुमार श्रेष्ठले नेपालका लागि दक्षिण अफ्रिकी राज्यको नवनियुक्त राजदूतलाई स्वागत गरेका छन् । नेपालको तर्फबाट दक्षिण अफ्रिकी राज्यको लागी नियुक्त मानार्थ वाणिज्यदूत प्रदिपकुमार श्रेष्ठले असार १० गतेका दिन ललितपुरमा रहेको वाणिज्यदूत कार्यालयमा आयोजित एक कार्यक्रमबीच दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका नवनियुक्त राजदूत महामहिम...

उत्पादनमा कमी आएसँगै बढ्यो अण्डाको मूल्य
NEWS

उत्पादनमा कमी आएसँगै बढ्यो अण्डाको मूल्य

काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले आजबाट लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघले अण्डाको समर्थन मूल्य तोक्दै चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट ४८० र मझौला ४५० रुपैयाँ निर्धारण गरेको छ । दुवैमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि भएको छ ।

जलविद्युतमा टेक एण्ड पे व्यवस्था हटाउने अर्थमन्त्रीको संकेत
NEWS

जलविद्युतमा टेक एण्ड पे व्यवस्था हटाउने अर्थमन्त्रीको संकेत

काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटमा राखिएको ‘टेक एण्ड पे’ हटाउने संकेत गरेका छन् । सरकारले बजेटमार्फत टेक एण्ड पेको व्यवस्था गरेपछि हाइड्रो व्यवसायीहरु आन्दोलित छन् ।  यसअघि टेक अर पे को पुरानै व्यवस्था कायम गर्न हाइड्रो व्यवसायीहरुको माग छ भने सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री...

एनआईसीसीआईद्वारा इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीको स्वागत
ECONOMY& POLITICS

एनआईसीसीआईद्वारा इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीको स्वागत

काठमाण्डौ । नेपाल–इटाली वाणिज्य तथा उद्योग  संघ (एनआईसीसीआई) ले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीलाई स्वागत गरेको छ ।  बैठकको उद्देश्य नेपाल–इटाली सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाहरूको खोजी गर्नु थियो । एनआईसीसीआईका अध्यक्ष संजय अग्रवालले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन...

‘टेक एण्ड पे’ले गठबन्धन सरकारको भविष्य धरापमा, देउवाको कडा चेतावनी
ECONOMY& POLITICS

‘टेक एण्ड पे’ले गठबन्धन सरकारको भविष्य धरापमा, देउवाको कडा चेतावनी

काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको ‘टेक एण्ड पे’ प्रावधानका कारण सत्तारुढ गठबन्धनमै तनाव चुलिएको छ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यस प्रावधान नहटाए गठबन्धन सरकारको भविष्य नै धरापमा पर्ने संकेत दिएका छन्।

भिजिट भिसा अनियमितता छानबिन गर्न उच्चस्तरीय समिति गठन
NEWS

भिजिट भिसा अनियमितता छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाण्डौ । भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको हो।

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र एचसीसीएनबीच सहकार्य आवश्यक : अध्यक्ष ढकाल
ECONOMY& POLITICS

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र एचसीसीएनबीच सहकार्य आवश्यक : अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन)बीच बलियो सहकार्यको आवश्यकता रहेको बताएका छन् ।  परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाण्डौको चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापारः...

ओसाका विश्व प्रदर्शनीस्थलमा नेपाल पेभिलियन अलपत्र, ४० करोड रुपैयाँ खेर जाने जोखिम
TOURISM

ओसाका विश्व प्रदर्शनीस्थलमा नेपाल पेभिलियन अलपत्र, ४० करोड रुपैयाँ खेर जाने जोखिम

काठमाण्डौ । जापानको ओसाकामा जारी वल्ड युनिभर्सल एक्स्पो (विश्व प्रदर्शनी)मा निर्माणाधीन नेपाल पेभिलियन (नेपाल मण्डप) अलपत्र पर्दा मुलुककै बेइज्जत भएको छ । अर्कातिर ३८ करोड रुपैयाँ हाराहारी लगानी बालुवामा पानी हुने देखिएको छ ।नेपाल पेभिलियन एक्स्पो सुरु हुनुअघि नै तयार भइ सक्नु पर्थ्यो । तर प्रदर्शनी सुरु भएको दुई महिना बितिसक्दा पनि तयार भएको छैन । एनएचके टिभी, आसाइ...

बंगलादेशका पर्यटकलाई पर्यटन बोर्डको आग्रहः नेपाल भ्रमण गरी जीवनभरका सम्झनासहित फर्किनुस्
TOURISM

बंगलादेशका पर्यटकलाई पर्यटन बोर्डको आग्रहः नेपाल भ्रमण गरी जीवनभरका सम्झनासहित फर्किनुस्

काठमाण्डौ। नेपाल पर्यटन बोर्डले बंगलादेशका पर्यटकका लागि नेपाल भ्रमण गरी जीवनभरको सम्झनासहित फर्किन आग्रह गरेको छ । नेपाल पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली राजदूतावासको सहकार्यमा राजधानी ढाकामा आयोजना गरिएको नेपाल(बङ्गलादेश पर्यटन भेटघाटू कार्यक्रममा बोर्डका निमित्त निर्देशक रोहिणी प्रसाद खनालले बङ्गलादेशी जनसमुदायलाई नेपाल भ्रमण गरेर नेपाल महसुस गर्न, जोडिन, र...

दिगो भविष्यका लागि इएसजी अपरिहार्य : महासंघ अध्यक्ष ढकाल
ECONOMY& POLITICS

दिगो भविष्यका लागि इएसजी अपरिहार्य : महासंघ अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दीगो भविष्यका लागि वातावरणीय, सामाजिक र सुशासन (इएसजी) अपरिहार्य भएको बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ र अन्तराराष्टिय वित्त निगम (आइएफसी) को संगुक्त आयोजनामा शुक्रबार काठमाण्डौमा आयोजना गरिएको कार्यशालामा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा राखेका हसन् । सो अवसरमा बोल्दै महासंघका अध्यक्ष...

सर्वोच्चद्वारा स्यानिटरी प्याडमा लाग्दै आएको कर हटाउन परमादेश जारी
NEWS

सर्वोच्चद्वारा स्यानिटरी प्याडमा लाग्दै आएको कर हटाउन परमादेश जारी

काठमाण्डौ । सर्वोच्च अदालतले महिनावारी हुदा प्रयोग गरिने स्यानिटरी प्याडमा लाग्दै आएको कर हटाउन परमादेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधिस डा.मनोजकुमार शर्मा तथा महेश शर्मा पौडेलको संयुक्त इजलासले स्यानिटरी प्याडमा लाग्दै आएको कर हटाउन परमादेश जारी गरेको हो ।  श्रीना नेपाल अभ्युदय भेटवालले २०७८ सालमा सरकारले स्यानिटरी प्याडमा लगाउदै आएको कर हटाउन सर्वोच्च...

दैलेखमा ग्यास फेला परेकोमा प्रधानमन्त्रीद्वारा खुसी व्यक्त
ECONOMY& POLITICS

दैलेखमा ग्यास फेला परेकोमा प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा मिथेन ग्यास भण्डारण फेला परेकोमा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गरेका हुनु ।  प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोधका आवाज थरिथरिका थिए। ११२ अर्ब...

अब भिजिट भिसामा जुनसुकै देश जान अनलाईबाटै आवेदन दिन मिल्ने
TOURISM

अब भिजिट भिसामा जुनसुकै देश जान अनलाईबाटै आवेदन दिन मिल्ने

काठमाण्डौ । नेपाली  युवाहरुले नेपालकै पहिलो अनलाईन भिसा एप्लिकेसन पोर्टल सञ्चालनमा ल्याएका छन् । ट्राभल ब्यावसायमा झण्डै एक दशक यता निरन्तर क्रियाशिल यूवा उद्यमीहरुले भिसा आवेदनका लागि अनलाईन पोर्टल निर्माण गरि सञ्चालनमा ल्याएका हुन् । नेपालबाट भिजिट भिसामा विश्वको जुनसुकै देशमा जानको लागि www.nepextravels.com को वेभसाईटमा गएर भिसा आवेदन दिन सकिन्छ ।  ‘नेपालबाट कुनै पनि देश जानका...

नेपाल–बंगलादेश पर्यटन सहकार्य : बंगालको खाडीदेखि हिमालयसम्मको यात्रा
TOURISM

नेपाल–बंगलादेश पर्यटन सहकार्य : बंगालको खाडीदेखि हिमालयसम्मको यात्रा

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास, ढाकाको सहकार्यमा बंगलादेशको चट्टग्राममा  ‘नेपाल(बङ्गलादेश पर्यटन सम्मेलन’ सम्पन्न भएको छ। ‘गन्तव्य नेपालः बंगालको खाडीदेखि हिमालयसम्म’ भन्ने नारासहित आयोजित यस कार्यक्रममार्फत नेपाल र बङ्गलादेशबीचको पर्यटन सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य लिइएको थियो ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै...

दैलेखमा ५० वर्षका लागि पुग्ने ग्यासको भण्डारण रहेको खुलासा
NEWS

दैलेखमा ५० वर्षका लागि पुग्ने ग्यासको भण्डारण रहेको खुलासा

काठमाण्डौ । दैलेखमा नेपालका लागि ५० वर्षसम्म पुग्ने ग्यासको भण्डारण हुनसक्ने एक अध्ययनले देखाएको छ । चीन सरकारको सहयोगमा दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण कार्यको प्रारम्भिक नतिजामा यस्तो देखिएको हो ।  

भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला र स्थानीय सीप तथा उत्पादन व्यापार मेला हुने
NEWS

भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला र स्थानीय सीप तथा उत्पादन व्यापार मेला हुने

काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजना र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा यही असार ६ र ७ गते भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला र असार ८ गते स्थानीय सीप तथा उत्पादन व्यापार मेला हुने भएको छ ।  भक्तपुर जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवद्र्धन गर्न...

अदालतद्वारा राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
NEWS

अदालतद्वारा राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णयको कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ।न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले बुधबार पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको हो।

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्वारा सरकारको ध्यानाकर्षण
ECONOMY& POLITICS

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले एमआरपीमा कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको  ध्यानाकर्षण गराएको छ ।  अध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दिपक श्रेष्ठ एवं अर्का उपाध्यक्ष निलकण्ठ चौलागाई सहितको चेम्बर पदाधिकारी र अन्य व्यवसायी टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उपभोक्ता र बिक्रेता दुवैलाई सचेतना गराएर मात्रै  एमआरपी...

तीन दलका शीर्ष नेताबीच छलफल हुँदै
ECONOMY& POLITICS

तीन दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । उक्त बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्नेछ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X