ध्रुवे हात्तीलाई नियन्त्रण लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई ३ दिनभित्रै उपलब्ध गराइयो २० लाख रूपैयाँ
TRENDING
काठमाण्डौ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि राजनीतिक तटस्थताको नियम उल्लंघन गरेको आरोप लगाउँदै मानव अधिकार समूह फेयरस्क्वायरले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) मा औपचारिक उजुरी दर्ता गर्ने तयारी गरेको छ। इन्फान्टिनो सन् २०२० देखि आईओसीका सदस्यसमेत रहेका छन्।फेयरस्क्वायरले इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति सार्वजनिक समर्थन जनाउँदै...
काठमाण्डौ । मोरक्कोलाई फिफा विश्वकपको क्वार्टरफाइनलमा फ्रान्सविरुद्ध खेल्नुअघि ठूलो धक्का लागेको छ। टोलीका प्रमुख स्ट्राइकर इस्माइल साइबारीले ह्यामस्ट्रिङ चोटका कारण उक्त खेल गुमाउने भएका छन्। मोरक्कोका मुख्य प्रशिक्षक मोहम्मद उआहबीले साइबारी समयमै फिट हुन नसकेको पुष्टि गरेका छन्।क्यानडाविरुद्धको अन्तिम–१६ को खेलका क्रममा घाइते भएका साइबारीको स्वास्थ्यमा सुधार...
काठमाण्डौ। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा सरकारका तर्फबाट विभिन्न वार्षिक प्रतिवेदन तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।कार्यसूचीअनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम ले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२’ प्रतिनिधिसभामा पेस गर्नेछिन्। साथै, उनले ‘अख्तियार दुरुपयोग...
काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी तथा पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको छ।हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।विभागका अनुसार आज...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिलाई सकारात्मक र सन्तुलित भन्दै यसले निजी क्षेत्रको मनोबल बढाउने जनाएको छ ।मुलुकको अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढिरहेको वर्तमान अवस्थामा मौद्रिक नीतिले मूल्य स्थायित्व, वित्तीय क्षेत्रको स्थायित्व र उच्च आर्थिक वृद्धिबीच सन्तुलन कायम...
काठमाण्डौ। । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात क्षेत्रमा नियमविपरीतका गतिविधि नगर्न यातायात व्यवसायीलाई सचेत गराएको छ।महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात सञ्चालन गर्दा प्रचलित नियमको कडाइका साथ पालना गर्न आग्रह गरिएको छ।महासंघका अनुसार यात्रुलाई गन्तव्यसम्म नपुर्याउने, बढी भाडा...
काठमजाण्डौ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको विनियोजन विधेयक प्रदेशसभाबाट बहुमतले पारित भएको छ। बुधबार बसेको प्रदेशसभा बैठकले सरकारद्वारा प्रस्तुत उक्त विधेयक बहुमतले पारित गरेको हो।बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३८४ को सेवा तथा कार्य सञ्चालनका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने...
काठमाण्डौ। । नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने पाँच जना सदस्य नियुक्तिका लागि बनेको विवादित सिफारिस समिति पुनर्गठन गरिएको छ।पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेस’ले यसअघि पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेको संयोजकत्वमा गठन गरेको मनोनयन सिफारिस समितिमाथि कानुनी प्रश्न उठेपछि समिति सच्याइएको हो।यसअघि समितिमा नेपाल पर्यटन तथा होटल...
काठमाण्डौ। नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराइएको छ।पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका थापाले अदालतबाट सफाइ पाएका थिए। तर, सफाइ पाएपछि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई उपस्थित गराइदिन आग्रह...
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति, बजेट परिचालन तथा समस्या व्यवस्थापनलाई वास्तविक समयमा अनुगमन गर्न एकीकृत डिजिटल अनुगमन पोर्टल सञ्चालनमा ल्याएको छ ।मन्त्रालयका अनुसार पहिलो चरणमा सिक्टा, रानी जमरा–कुलरिया, भेरी–बबई, सुनकोशी–मरिन, महाकाली र बबई सिँचाइ आयोजना पोर्टलमा समावेश गरिएका छन् । आगामी चरणमा अन्य सिँचाइ...
काठमाण्डौ । युरोपेली सांसदहरूले फिफा अध्यक्ष गियानी इन्फान्टिनोको भूमिकामाथि छानबिन गर्न माग गरेका छन्। अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको विश्वकप खेल्न पाउने गरी रातो कार्डपछि लगाइएको प्रतिबन्ध हटाइएको घटनाले फिफाको निर्णय प्रक्रियामाथि प्रश्न उठेपछि यो माग गरिएको हो।युरोपेली संसद्का केही सदस्यहरूले फिफाको निर्णय प्रक्रियामा कुनै राजनीतिक दबाब वा हस्तक्षेप भएको...
काठमाण्डौ । अर्जेन्टिनासँग ३–२ ले पराजित हुँदै विश्वकप फुटबल २०२६ को अन्तिम १६ बाट बाहिरिएको इजिप्टले खेलका रेफ्री टोलीविरुद्ध अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) समक्ष औपचारिक उजुरी दिएको छ।इजिप्ट फुटबल सङ्घले फ्रान्सेली रेफ्री फ्रान्स्वा लेटेक्सियर र भिडियो सहायक रेफ्री ९भीएआर० टोलीबाट गम्भीर त्रुटि भएको दाबी गर्दै उनीहरूमाथि छानबिन गर्न माग गरेको हो। सङ्घले...
काठमाण्डौ । मेटाले आफ्नो नयाँ एआई इमेज जेनेरेटर ‘म्युज इमेज’ सार्वजनिक गरेको छ। मेटाको सुपरइन्टेलिजेन्स ल्याबले विकास गरेको यो टुलको आन्तरिक कोड नाम ‘म्याङ्गो’ रहेको थियो। अहिले यो टुल मेटा एआई एपसँगै इन्स्टाग्राम स्टोरीज र ह्वाट्सएपमा पनि उपलब्ध गराइएको छ।म्युज इमेजको सहयोगमा प्रयोगकर्ताले एआईको माध्यमबाट विभिन्न प्रकारका सिर्जनात्मक, कार्टुन शैलीका तथा म...
काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी संशोधन विधेयक प्रदेशसभाबाट फिर्ता लिने निर्णय गरेको छ।बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’...
काठमाण्डौ । रुपन्देहीको सिद्धार्थनगरस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा श्रम तथा रोजगार कार्यालय बुटवलले विशेष अनुगमन र निरीक्षण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार’ पोर्टलमा प्राप्त गुनासोका आधारमा कार्यालयले कलेजमा श्रम ऐन तथा नियमावली बमोजिमको सेवा सुविधा कार्यान्वयनको अवस्थाबारे सूक्ष्म अनुगमन गरेको हो ।श्रमिकहरूले श्रम...
काठमाण्डौ। सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गरेको हो।
काठमाण्डौ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास बिच आज बुधवार द्धिपक्षिय भेटवार्ता भएको छ ।द्धिपक्षिय भेटवार्तामा पछिल्लो समय इजरायल जाने नेपाली श्रमिकलाई देखा परेका समस्या समाधान गर्न छलफल भएको छ ।
काठमाण्डौ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास बिच आज बुधवार द्धिपक्षिय भेटवार्ता भएको छ ।द्धिपक्षिय भेटवार्तामा पछिल्लो समय इजरायल जाने नेपाली श्रमिकलाई देखा परेका समस्या समाधान गर्न छलफल भएको छ ।
काठमाण्डौ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका पौडेलको म्याद थपसम्बन्धी मुद्दामा आज विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.