रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता, पहिलो बैठक आज
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि गठन गरिएको कार्यदलले पूर्णता पाएको छ। कार्यदलको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको छ।रास्वपा सचेतक प्रकाशचन्द्र परियारका अनुसार कार्यदलले संसदीय दलको विद्यमान विधानमा आवश्यक संशोधनका विषयमा प्रारम्भिक छलफल गर्नेछ।पार्टी सभापति रवि लामिछानेले...

