शुक्रबार, बैशाख २५,२०८३ 06:32:56
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 06:32:56
पहिरोका कारण दाउन्ने सडक अवरुद्ध
NEWS

पहिरोका कारण दाउन्ने सडक अवरुद्ध

काठमाण्डौ । नारायाघाट–बुटबल सडक खण्ड अन्तर्गत दाउन्नेको सडक अवरुद्ध भएको छ । पहिरो खसेका कारण दाउन्नेको सडकखण्ड अवरुद्ध भएको हो ।  

बजेट कार्यान्वयनसम्बन्धी अर्थ  र स्वास्थ्य मन्त्रालयबीच छलफल, स्वास्थ्य मन्त्रालयद्वारा २१ सय जनशक्ति थप्न प्रस्ताव
NEWS

बजेट कार्यान्वयनसम्बन्धी अर्थ र स्वास्थ्य मन्त्रालयबीच छलफल, स्वास्थ्य मन्त्रालयद्वारा २१ सय जनशक्ति थप्न प्रस्ताव

काठमाण्डौ । आर्थिक  वर्ष २०८२÷८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको छ ।  स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सातवटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई...

‘लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२’ प्रचलनमा, रु.१० लाखसम्मको कर्जाको सुरक्षण
NEWS

‘लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२’ प्रचलनमा, रु.१० लाखसम्मको कर्जाको सुरक्षण

काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोषले लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२ प्रचलनमा ल्याएको छ। कोषले ऋणीको मृत्यु,अशक्ततता वा परीयोजना नष्ट भई बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित लघु कर्जामा हुन सक्ने नोक्सानीको क्षति विरुद्ध सुरक्षण प्रदान गर्ने उदेश्यले उक्त योजना प्रचलनमा ल्याएको हो।  भक्तपुर आयोजित एक कार्यक्रमबीच कोषले उक्त योजना सार्वजनिक गरेको हो।  

विश्वभरका नेपाली उद्यमी जोड्दै फिने, गण्डकीमा पनि कमिटी विस्तार
ECONOMY& POLITICS

विश्वभरका नेपाली उद्यमी जोड्दै फिने, गण्डकीमा पनि कमिटी विस्तार

काठमाण्डौ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई जोड्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले गण्डकीमा पनि आफ्नो कमिटी विस्तार गरेको छ ।पोखराको वरपिपल रिसोर्टमा सम्पन्न भेलाले जितु गुरुङको नेतृत्वमा गण्डकी प्रदेश समिति गठन गरेको हो । १९ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ति श्रेष्ठ उदास र सुनिल...

श्रलंकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर र श्रीलंका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता
ECONOMY& POLITICS

श्रलंकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर र श्रीलंका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता

काठमाण्डौ । श्रीलंकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र श्रीलङकन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज  (एसएलसीएसएमआई)बीच साना तथा मझौला उद्यम प्रवद्र्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ ।  श्रीलंका लागि नेपाली राजदूत डा. पूर्ण बहादुर नेपालीको उपस्थितीमा सम्झौता पत्रमा एनसीसीका तर्फबाट अध्यक्ष...

प्रधानमन्त्री ओली आज राती तुर्कमेनिस्तानको भ्रमणमा जादै
ECONOMY& POLITICS

प्रधानमन्त्री ओली आज राती तुर्कमेनिस्तानको भ्रमणमा जादै

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११ः५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जान लागेका हुन् ।  प्रधानमन्त्री ओली साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार ...

अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैँ तोक्नसक्ने !
NEWS

अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैँ तोक्नसक्ने !

काठमाण्डौ । अबदेखि प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नै तलब र सेवा–सुविधा तोक्ने अधिकार पाउने भएका छन्। संघीय संसद्बाट पारित ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यस्तो व्यवस्था कानुनी रूपमा लागू भएको हो।राष्ट्रपति रामचन्द्र पौडेलले साउन १४ गते प्रमाणीकरण गरेको उक्त विधेयकले पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी ऐन, २०४९ मा संशोधन गरेको छ।...

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने
NEWS

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

काठमाण्डौ । अब सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष हुने भएको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष कायम गरेको हो।  राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनमा यसअघि ५ वर्ष अवधि रहेको सवारी चालक अनुमतिपत्रको अवधि बढाएर १० वर्ष पुर्याइएको छ । ऐनको दफा २३ मा भनिएको छ, ‘उक्त ऐनको दफा ५४ को उपदफा ३ मा...

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा श्रेष्ठ, नयाँ बोर्ड गठन
ECONOMY& POLITICS

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा श्रेष्ठ, नयाँ बोर्ड गठन

काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा मनिष श्रेष्ठ चयन भएका छन् । शुक्रबार पोखरामा सम्पन्न मञ्चको वार्षिक साधारण सभाले सन् २०२५–२०२६ का लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।  काजी स्टुडीयोका संस्थापक श्रेष्ठ बिगत चार बर्षदेखी मञ्चमा आवद्ध छन् ।

आज चारवटा संसदीय समितिको बैठक बस्दै
NEWS

आज चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाण्डौ आज संघीय संसदअन्तर्गतका विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक १२ः३० बजे समितिको कार्यकक्षमा बस्नेछ । उक्त बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल...

पेट्रोल प्रतिलिटर १ रुपैयाँले सस्तो, डिजेल–मट्टितेलमा ३ रुपैयाँको वृद्ध‍ि
NEWS

पेट्रोल प्रतिलिटर १ रुपैयाँले सस्तो, डिजेल–मट्टितेलमा ३ रुपैयाँको वृद्ध‍ि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा समायोजन गरिएको निगमले जानकारी दिएको छ।नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ। तर, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य बढाइएको छ। यससँगै उपभोक्ताले पेट्रोल सस्तोमा किन...

नवनिर्वाचित सिएनआई पदाधिकारी र शिक्षा मन्त्रीबीच छलफल
ECONOMY& POLITICS

नवनिर्वाचित सिएनआई पदाधिकारी र शिक्षा मन्त्रीबीच छलफल

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित पदाधिकारीसँगको छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सीपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।  उनले परिसंघले उद्योगसँग शिक्षा र सीपलाई आबद्ध गर्न खोजिरहेको बताउदै त्यसका लागि नीतिगत सुझाव दिन एवं गतिविधि गर्न परिसंघमा शिक्षा तथा सीप...

यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय
ECONOMY& POLITICS

यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय

काठमाण्डौ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहिबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।  यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयः१.बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाको लागि जापान सरकारबाट...

खिर खाएर साउन १५ मनाइँदै
NEWS

खिर खाएर साउन १५ मनाइँदै

काठमाण्डौ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदैछ । दुधमा मरमसलालगायतका सामाग्री हालेर बनाइने खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने प्रचलनको सुरुवात भएको जनविश्वास रहेको छ ।  वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ गते खिर खाने प्राचिन कालदेखि नेपाली परम्परा रहि आएको छ ।  संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने गर्छ ।...

१० दिनपछि हिरासत मुक्त भए लगानीकर्ता दीपेन्द्र अग्रवाल
NEWS

१० दिनपछि हिरासत मुक्त भए लगानीकर्ता दीपेन्द्र अग्रवाल

काठमाण्डौ । लगानीकर्ता दीपेन्द्र अग्रवाल हिरासतबाट १० दिनपछि रिहा भएका छन्। उनलाई काठमाडौँ जिल्ला अदालतको आदेशमा हाजिर जमानीमा रिहा गरिएको हो। तर प्रहरी अनुसन्धान भने अझै जारी रहने भएको छ।

बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन
ECONOMY& POLITICS

बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन

काठमाण्डौ । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका छन् ।  सदस्यहरुमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपसचिव, अर्थ मन्त्रालय कानून तथा फैसला महाशाखाका उपसचिव र विषय विज्ञमा पूर्व सहसचिव निर्मलहरी अधिकारी रहे्का छन् । कार्यदलको सदस्य सचिवमा...

चेम्बरद्वारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न
OTHERS

चेम्बरद्वारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाण्डौको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिलाहरुको स्तन जाँच तथा पाठेघरको मुखको क्यानसर परिक्षणअन्र्तगत १ सय भन्दा बढी महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।  मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको  अवसरमा नेपाल चेम्बर अफ कमर्सले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ...

चेम्बरद्वारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न
OTHERS

चेम्बरद्वारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाण्डौको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिलाहरुको स्तन जाँच तथा पाठेघरको मुखको क्यानसर परिक्षणअन्र्तगत १ सय भन्दा बढी महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।  मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको  अवसरमा नेपाल चेम्बर अफ कमर्सले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ...

सार्वजनिक ऋण २६.६९ खर्ब पुग्यो, एकै आवमा २.३१ खर्ब थपियो
NEWS

सार्वजनिक ऋण २६.६९ खर्ब पुग्यो, एकै आवमा २.३१ खर्ब थपियो

काठमाण्डौ । आर्थिक वर्ष २०८१÷८२ मा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। कुल सार्वजनिक ऋणमा असार मसान्तसम्म वैदेशिक ऋणको हिस्सा ५२.४९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.५१ प्रतिशत छ ।कुल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋण २२.१४ र बाह्य ऋण २४.५६ प्रतिशत हुन आउँछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आवमा मात्रै २ खर्ब ३१ अर्ब ८ करोड...

वारेन बफेटका यी ५ सुझावमा ध्यान नदिए आईपीओ भरेर पैसा दोब्बर बनाउने ध्याउन्नमा उल्टै डूबिन्छ !
Capital Market

वारेन बफेटका यी ५ सुझावमा ध्यान नदिए आईपीओ भरेर पैसा दोब्बर बनाउने ध्याउन्नमा उल्टै डूबिन्छ !

काठमाण्डौ । हामीले केही दिनअघि डूब्ने संघारमा रहेको मारुती सिमेन्ट्स लिमीटेडले प्रिमियममा आईपीओ जारीका लागि गरिरहेको दौडधूपको विषयमा विश्लेषणात्मक न्यूज रिपोर्ट प्रकाशित गरेका थियौं । आखिर आर्थिक रुपमा जर्जर र वित्तीय संकटको दलदलमा फसेका मारुती सिमेन्टजस्ता कम्पनीमा किन गर्नुहुँदैन त लगानी ? आईपीओ भन्नेबित्तिकै कम्पनीको अवस्था वा व्यापार बुझ्दै नबुझी किन त...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X