शुक्रबार, बैशाख २५,२०८३ 06:32:56
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 06:32:56
युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण भदौ ३० गते आयोजना हुने
ECONOMY& POLITICS

युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण भदौ ३० गते आयोजना हुने

काठमाण्डौ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को संयुक्त आयोजनामा यहि भदौ ३० गते काठमामण्डौमा नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण ( 4th Nepal Youth Entrepreneurship Summit 2025 ) आयोजना हुने भएको छ । सम्मेलन आयोजनासम्बन्धी समझदारी पत्रमा मगंलवार राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल बिजनेस इन्ष्टिच्युटका कार्यकारी...

झण्डै २ अर्ब लागतमा तयार भयो गोदावरी फरेस्ट रिसोर्ट
TOURISM

झण्डै २ अर्ब लागतमा तयार भयो गोदावरी फरेस्ट रिसोर्ट

काठमाण्डौ । ललितपुरको गोदावरीमा १ अर्ब ९५ करोड लागतमा गोदावरी फरेस्ट रिसोर्ट तयार भएको छ। यो रिसोर्ट निर्माण थालनी भएको ७ वर्षमा सम्पूर्ण रुपमा तयार भएको हो ।  रिसार्टलाई आगामी दशैंअघिबाट सञ्चालनमा ल्याउने तयारी यसको व्यवस्थापन पक्षले गरिहरको छ ।  

सेतो वा खैरो : कुन अण्डा हुन्छ स्वास्थ्यका लागि लाभदायक ?
OTHERS

सेतो वा खैरो : कुन अण्डा हुन्छ स्वास्थ्यका लागि लाभदायक ?

काठमाण्डौ । यदि तपाइँलाई अण्डाहरू मनपर्छ भने, तपाइँले पक्कैपनि सेतो अन्डा राम्रो कि खैरो अन्डा भन्ने बहसको बारेमा सुन्नुभएको हुन सक्छ। यी दुईको तुलना गर्दा मानिसहरु प्रायः प्रश्न उठाउँछन् कि कुन अण्डा बढी पौष्टिक हुन्छ, सेतो वा खैरो ?बजारमा सेतो अण्डाको तुलनामा खैरो अण्डा महँगो हुने भएकाले यो प्रश्न आम मानिसका लागि कौतुहलताको विषय बनेको हुनसक्छ । धेरैजसो मानिसहरुले खैरो...

विश्व बैंकले दिने ऋणको ब्याजदर बढायो
NEWS

विश्व बैंकले दिने ऋणको ब्याजदर बढायो

नेपालको प्रतिव्यक्ति आम्दानी बढेकाले विश्व बैंकले ०।७५ प्रतिशतमा दिँदै आएको ऋण जुलाईदेखि बढाएर १।५ प्रतिशत पुर्‍यायोकाठमाण्डौ । विश्व बैंकले यहीँ जुलाईदेखि लागू हुने गरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिजं र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित वैदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा...

रोटरीयनहरूले एकैदिनमा रोपे ५० हजार बिरुवा
OTHERS

रोटरीयनहरूले एकैदिनमा रोपे ५० हजार बिरुवा

काठमाण्डौ । नेपालभरिका १५० भन्दा बढी रोटरी क्लबहरूले रोटरी प्लान्टेशन डे २०२५ मा भाग लिँदै एकैदिनमा ५० हजार भन्दा बढी बिरुवा रोपेका छन्।यो वृक्षारोपण अभियान डिस्ट्रिक्ट–व्यापी लक्ष्यअनुसार एकैदिन सम्पन्न गरिएको हो।रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, नेपाल–भूटानका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाको नेतृत्वमा सञ्चालन गरिएको यस अभियानलाई डिस्ट्रिक्टका सबै क्षेत्रमा...

नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकाको निर्णय
ECONOMY& POLITICS

नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकाको निर्णय

काठमाण्डौ । अमेरिकी सरकारले नेपालमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन नेपाल कम्प्याक्टलाई निरन्तर अघि बढाउने निर्णय गरेको छ। अर्थ मन्त्रालयले नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त जनाएको छ ।  मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै एमसीसी नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जनाएको हो । अमेरिकी सहायतता संस्था मिलेनियम च्यालेन्ज...

आईफोन १७ प्रोमा पाइनेछ दुईवटा क्यामेरा कन्ट्रोल बटन, फोटोमा हुनेछ डिएसएलआर लुक
NEWS

आईफोन १७ प्रोमा पाइनेछ दुईवटा क्यामेरा कन्ट्रोल बटन, फोटोमा हुनेछ डिएसएलआर लुक

काठमाण्डौ । एप्पलको आईफोन १७ सिरिज यस वर्षको अन्त्यमा लन्च गरिनेछ। लन्च हुनु अघि नै यो फोनको  विवरणहरु लीक भईरहेको छ । यस सिरिजमा कम्पनीले आईफोन १७, आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स र एआईआर मोडल लन्च गर्न सक्नेछ । यसपटक कम्पनीले एप्पल आइफोन १६ सिरिजको डिजाइन परिवर्तन गरेको थियो । आईफोन १६ सिरिजमा एउटा क्यामेरा कन्ट्रोल दिइएको थियो । यो वर्ष भने एप्पलले ठूलो परिवर्तन...

कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’
NEWS

कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ ।  यो अवार्ड जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित समारोहमा प्रदान गरिएको हो । ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ-आफ्नो...

नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, सभापति एवं उपसभापतिको मनोनयन
ECONOMY& POLITICS

नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, सभापति एवं उपसभापतिको मनोनयन

काठमाण्डौ । नेपाल उद्योग परिसंघले क्षेत्रगत रुपमा काम गर्ने गरी विभिन्न १९ वटा समिति, काउन्सिल, फोरम गठन गरेको छ । परिसंघले गठन गरेको समितिहरुमा उद्योग समिति, राजश्व समिति, मेक इन नेपाल स्वदेशी समिति, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति, पूर्वाधार समिति, बैंकिङ तथा फाइनान्स समिति, पर्यटन समिति, कृषि तथा म्याप समिति, प्रदेश तथा जिल्ला समन्वय समिति, सदस्यता समिति, उत्पत्तिको...

अचम्मको घटना : एक वर्षको बालकले कोब्रा सर्पलाई टोकेर मारेको दाबी
OTHERS

अचम्मको घटना : एक वर्षको बालकले कोब्रा सर्पलाई टोकेर मारेको दाबी

काठमाण्डौ । बिहारको बेतियामा एउटा अनौठो घटना बाहिर आएको छ । यहाँ एक वर्षको बालकलाई सर्पले दाँतले टोकेपछि सर्पको मृत्यु भएको बताइएको छ ।बालकको परिवारले यो विषालु कोब्रा सर्प भएको दाबी गरेको छ ।गत बिहीबार घटेको यो घटनापछि स्थानीयवासीका लागि उक्त बालक आकर्षणको विषय बनेको छ । बालक अहिले स्वस्थ छन् ।  

नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरको वार्षिक साधारण सभा सम्पन्न
NEWS

नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । नेपाली उद्यमी मञ्च–ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारण सभा शुक्रबार, असार २७, २०८२ मा दि प्लाजा, पुलचोक मा सफलतापूर्वक सम्पन्न गरेको छ । यस अवसरमा अध्यक्ष पदको जिम्मेवारी मिस नितु श्रेष्ठबाट मिस्टर एल्भिस रञ्जितलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।उक्त साधारण सभामा मञ्चका सदस्यहरू, साझेदारहरू, शुभेच्छुकहरू तथा उद्यमशील क्षेत्रका प्रमुख...

काठमाण्डौ उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न
NEWS

काठमाण्डौ उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाण्डौ । आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना – २ अन्तर्गत सञ्चालित ‘काठमाण्डौं उपत्यका खानेपानी सुधार आयोजना’ को पहिलो चरण सम्पन्न भएको छ ।काठमाण्डौ उपत्यकाका दशकौंदेखिका पुराना र जीर्ण भएका खानेपानीका पाइपलाइनहरूलाई नयाँ वितरण प्रणाली निर्माण गरी विस्थापित गर्ने र चुहावटरहित किसिमले स्वच्छ एवम् सफा खानेपानी उपत्यकाबासीका...

राष्ट्रियसभा र पाँच संसदीय समितिको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
NEWS

राष्ट्रियसभा र पाँच संसदीय समितिको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाण्डौ । संघीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ ।यस्तै, आजै पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका...

काठमाण्डौ महानगरभित्रका सार्वजनिक स्थलममा धम्रपान गरे प्रत्येकपटक ५ सय जरीवाना तिर्नुपर्ने
NEWS

काठमाण्डौ महानगरभित्रका सार्वजनिक स्थलममा धम्रपान गरे प्रत्येकपटक ५ सय जरीवाना तिर्नुपर्ने

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका सार्वजनिक स्थलममा धम्रपान गरे प्रत्येकपटक ५ सय जरीवाना तिर्नु पर्ने भएको छ । महानगरको हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास भएसँगै यस्तो व्यवस्था गर्न लागिएको हो ।  यसबारे नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । महानगरको हटलाइनमा सार्वजनिक...

वैदेशिक व्यापार २०.८१ खर्ब, आयात मात्रै १८ खर्ब बढी
ECONOMY& POLITICS

वैदेशिक व्यापार २०.८१ खर्ब, आयात मात्रै १८ खर्ब बढी

काठमाण्डौ ।  गत आर्थिक वर्ष २०८१÷८२ मा नेपालले २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार उक्त अवधिमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँबराबरको वस्तु आयात र २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँबराबरको निर्यात भएको छ।  सो अवधिमा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको छ । गत आर्थिक वर्षमा वैदेशिक...

दीपेन्द्र अग्रवाल आज थुनामुक्त हुने सम्भावना, ‘थप उजुरीहरु परेनन्’
NEWS

दीपेन्द्र अग्रवाल आज थुनामुक्त हुने सम्भावना, ‘थप उजुरीहरु परेनन्’

काठमाण्डौ । सेयर कारोबारी दीपेन्द्र अग्रवालमाथि अनुसन्धानका लागि बिहीबार प्रहरीले अदालतबाट एकदिनका लागि म्याद थप गरेको छ ।  थप अनुसन्धान आवश्यक भएको दलिल प्रहरीको तर्फबाट पेश भएपछि उनलाई थप एक दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालतले दिएको हो । 

१५० वर्ष पुरानो कम्पनी डुबाउने एउटा पासवर्ड, ७०० कर्मचारीले गुमाए रोजगारी
OFF THE BEAT

१५० वर्ष पुरानो कम्पनी डुबाउने एउटा पासवर्ड, ७०० कर्मचारीले गुमाए रोजगारी

काठमाण्डौ । साइबर सुरक्षाको मामिलामा एक सामान्य कमजोरी कसरी विनाशकारी परिणाम दिन सक्छ भन्ने एउटा ताजा उदाहरण बेलायतमा देखिएको छ । बेलायतको नर्थह्याम्पटनशायरस्थित १५० वर्ष पुरानो ढुवानी कम्पनी KNP एउटा कमजोर पासवर्डको कारणले बन्द हुन पुग्यो । यसको प्रत्यक्ष असरमा परेका ७०० कर्मचारी अहिले बेरोजगार भएका छन् ।

पैसा छाप्ने मेसिन हो २०×१२×२० को SIP फर्मूला, हजार जम्मा गरेर यसरी बन्न सकिन्छ करोडपति
Capital Market

पैसा छाप्ने मेसिन हो २०×१२×२० को SIP फर्मूला, हजार जम्मा गरेर यसरी बन्न सकिन्छ करोडपति

काठमाण्डौ । यदि तपाईं कुनै ठूलो जोखिम नलिएरै करोडपति बन्न चाहनुहुन्छ भने SIP (सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान) को २०×१२×२० फर्मुला तपाईंका लागि उत्कृष्ट उपाय हुन सक्छ। यो योजनाको माध्यमबाट तपाईं २० वर्षसम्म प्रत्येक महिना २० हजार रुपैयाँको SIP गर्दै १२ प्रतिशत वार्षिक प्रतिफलको दरमा लगभग १ करोड ८४ लाख रुपैयाँको फन्ड बनाउन सक्नुहुन्छ।

‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ को मसौदा तर्जुमा, सुझाव पठाउन अर्थको आग्रह
ECONOMY& POLITICS

‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ को मसौदा तर्जुमा, सुझाव पठाउन अर्थको आग्रह

काठमाण्डौ । अर्थ मन्त्रालयले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गरी अद्यावधिक गर्ने उद्देश्यले ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ को मसौदा तर्जुमा गरेको छ ।  अर्थ मन्त्रालयले उक्त मसौदाका विषयमा राय सुझाव माग गरेको छ । यस्ता राय सुझाव सूचना प्रकाशन भएको मितिले १० दिन भित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X