बुधबार, असार १७,२०८३ 06:05:12
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:05:12
ओली र लेखकविरूद्ध प्रहरीले लियो जाहेरी, बुझायो जाँचबुझ आयोगलाई
NEWS

ओली र लेखकविरूद्ध प्रहरीले लियो जाहेरी, बुझायो जाँचबुझ आयोगलाई

काठमाण्डौ । नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनका घाइते परिवारले दिएको जाहेरी दर्ता गरेको छ । अघिल्लो दिन जेनजी आन्दोलनका अगुवा सुधन गुरुङसहितको टोलीले दिएको जाहेरी लिन नमानेको प्रहरीले आज भने जाहेरी दर्ता गर्न स्वीकार गरेको हो । प्रहरीले सुरक्षा प्रमुखहरूको छलफलपछि जाहेरी लिन मानेको हो ।  

सरकारले बाढीपहिरोबाट घर गुमाएकालाई अस्थायी बसोबासका लागि अनुदान प्रदान गर्ने
NEWS

सरकारले बाढीपहिरोबाट घर गुमाएकालाई अस्थायी बसोबासका लागि अनुदान प्रदान गर्ने

काठमाण्डौ । सरकारले हालै आएको बाढीपहिरोका कारण घरबारबिहिन भएकाहरुलाई अस्थाई आवास निर्माण गर्न अनुदान प्रदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकले घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहको समन्वयमा यथाशीघ्र लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने र...

वैज्ञानिकहरुले पत्ता लगाए सौर्यमण्डलको नवौं ग्रह !
OTHERS

वैज्ञानिकहरुले पत्ता लगाए सौर्यमण्डलको नवौं ग्रह !

काठमाण्डौ । सौर्यमण्डलको अध्ययन खगोलविद्हरूको लागि सधैं चासोको विषय भएको छ। हालै, यसको अध्ययनले यस्ता संकेतहरू पत्ता लगाएको छ जसले अहिलेसम्म ग्रहहरूको बारेमा जानकारीलाई पूर्ण रूपमा परिवर्तन गर्न सक्छ।नयाँ अध्ययनमा वैज्ञानिकहरूले एउटा नयाँ ग्रहको सङ्केत फेला पारेका छन् जसको नाम वाई राखिएको छ। यद्यपि यो ग्रह अहिलेसम्म पत्ता नलागेको तर क्युपर बेल्टमा रहेका केही टाढाका...

कुलमान घिसिङले दिए बत्ती जाने समस्या समाधान गर्न निर्देशन
NEWS

कुलमान घिसिङले दिए बत्ती जाने समस्या समाधान गर्न निर्देशन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ लगायतका तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् ।  

जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखसहित सम्पूर्ण आयुक्तको राजीनामा माग, ‘भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि दबाबपत्र’ बुझायो
ECONOMY& POLITICS

जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखसहित सम्पूर्ण आयुक्तको राजीनामा माग, ‘भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि दबाबपत्र’ बुझायो

काठमाडौं । विभिन्न जेनजी समूहहरूको प्रतिनिधित्वमा बनेको जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गर्दै औपचारिक दबाबपत्र आयोगमा बुझाएको छ।अलायन्सका सदस्यहरू मंगलबार टंगालस्थित अख्तियार मुख्यालय पुगेका थिए र “राजीनामाको आग्रह तथा दबाबपत्र” शीर्षकको पत्र औपचारिक रूपमा दर्ता गरेका...

आईएमएफको पूर्वानुमानः आगामी वर्ष नेपालले ५.२ प्रतिशत जीडीपी वृद्धि हासिल गर्ने, आर्थिक सुधारमा निरन्तर प्रगति
NEWS

आईएमएफको पूर्वानुमानः आगामी वर्ष नेपालले ५.२ प्रतिशत जीडीपी वृद्धि हासिल गर्ने, आर्थिक सुधारमा निरन्तर प्रगति

काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले नेपालका लागि गरिएको विस्तारित ऋण सुविधा (Extended Credit Facility-ECF) अन्तर्गतको छैटौँ समीक्षामा नेपालको आर्थिक पुनरुत्थानलाई सकारात्मक रूपमा मूल्यांकन गर्दै अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने अनुमान गरेको छ।आईएमएफले उक्त समीक्षासँगै नेपालका लागि ३१.४ मिलियन एसडीआर (करिब ४३ मिलियन अमेरिकी डलर) थप सहयोग स्वीकृत गरेको छ। यससँगै सन् २०२२ मा सुरु...

मनसुनी वायूको कमजोर प्रभाव, यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना
NEWS

मनसुनी वायूको कमजोर प्रभाव, यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू–भागमा मनसुनी वायूको कमजोर प्रभाव रहेको छ।गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक...

जेन-जी अगुवा गुरुङको ओली-लेखकविरुद्ध प्रहरीमा उजुरी
ECONOMY& POLITICS

जेन-जी अगुवा गुरुङको ओली-लेखकविरुद्ध प्रहरीमा उजुरी

काठमाण्डौ । जेन–जी आन्दोलनमा सहभागी विभिन्न समूहमध्ये एउटाको नेतृत्व गर्दै आएका सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा उजुरी दर्ता गर्न खोजेका छन्। पीडित परिवारको न्यायका लागि तत्काल कारबाहीको माग गर्दै उनी सोमबार साँझदेखि नै सामाजिक सञ्जालमार्फत अभियान चलाएर ओली र लेखकको तुरुन्तै पक्राउको अपिल गर्दै आएका थिए।...

सरकारकै योजनामा 'केपी ओली अरेस्ट' अभियान थालिएको खुलासा, 'जनदवाब'का आधारमा पक्राउ गर्ने तयारी
ECONOMY& POLITICS

सरकारकै योजनामा 'केपी ओली अरेस्ट' अभियान थालिएको खुलासा, 'जनदवाब'का आधारमा पक्राउ गर्ने तयारी

काठमाण्डौ । अन्तरिम सरकारका मन्त्रीहरुको सल्लाहमै जेनजी अभियानले दवाब सिर्जना गर्ने उद्देश्यले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्ने अभियान सामाजिक सञ्जालमा चलाएका खुलेको छ । 

निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन कार्यतालिका सार्वजनिक
NEWS

निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाण्डौ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि औपचारिक कार्यतालिका अनुमोदन गरेको छ। आयोगका अनुसार, निर्वाचन तयारीका सबै चरण निर्धारित समयमा सञ्चालन हुनेछन्।

जेनजी समूहद्वारा अख्तियार प्रमुखसहित सम्पूर्ण आयुक्तको राजीनामा माग
NEWS

जेनजी समूहद्वारा अख्तियार प्रमुखसहित सम्पूर्ण आयुक्तको राजीनामा माग

काठमाण्डौ । जेनजी समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गरेको छ । जेनजी मुभमेन्ट अलाइन्सले सोमबार एक इमेल पठाउँदै प्रमुख आयुक्त राईसहित सबै आयुक्तको राजीनामा मागेको हो ।  पत्रमा भदौ २३ गते भएको जनेजी आन्दोलनका मुख्य माग भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य रहेको उल्लेख गर्दै यी माग पूरा गर्न आयोगमा...

भारतमा सर्वोच्च अदालतको इजलासभित्रै प्रधानन्यायाधीश गवईमाथि जुत्ता प्रहार
OFF THE BEAT

भारतमा सर्वोच्च अदालतको इजलासभित्रै प्रधानन्यायाधीश गवईमाथि जुत्ता प्रहार

नयाँ दिल्ली । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईमाथि आज सर्वोच्च अदालतको इजलास नम्बर १ मा जुत्ता प्रहार भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, बिहान करिब साढे ११ बजे वकिल राकेश किशोरले अचानक जुत्ता प्रहार गरेका थिए।घटनास्थलमा सुरक्षाकर्मीहरूले तत्काल आक्रमणकारीलाई नियन्त्रणमा लिएर उपमहानगरीय प्रहरी कार्यालयमा लगेका थिए। राकेश अधिवक्ताको पोशाकमा थिए, काँधमा झोला...

युएईको नयाँ भिजिट भिसा नीति: नाताअनुसार तलबको न्यूनतम दर तय, कसलाई लैजान कति तलब हुनुपर्छ ?(सूचिसहित)
TOURISM

युएईको नयाँ भिजिट भिसा नीति: नाताअनुसार तलबको न्यूनतम दर तय, कसलाई लैजान कति तलब हुनुपर्छ ?(सूचिसहित)

काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले भिजिट भिसा सम्बन्धी नयाँ नियम लागू गरेको छ, जसअनुसार अब परिवार, आफन्त वा साथीलाई युएई बोलाउन चाहने व्यक्तिको आम्दानी पर्याप्त र प्रमाणित हुनुपर्नेछ।नयाँ व्यवस्थाअनुसार स्पोन्सरको मासिक पारिश्रमिक कम्तीमा चार हजारदेखि १५ हजार दिरामसम्म हुनुपर्ने प्रावधान गरिएको छ। तलबको सीमा सम्बन्ध अनुसार फरक–फरक तय गरिएको छ।

भारी वर्षाले जलविद्युतमा बितण्डा: १० जिल्लाका ३२ आयोजना प्रभावित, १८० मेगावाट उत्पादन बन्द
NEWS

भारी वर्षाले जलविद्युतमा बितण्डा: १० जिल्लाका ३२ आयोजना प्रभावित, १८० मेगावाट उत्पादन बन्द

काठमाण्डौ । असोज १७ देखि १९ गतेसम्मको लगातार भारी वर्षाले नेपालका तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमबार दिउँसोसम्मको प्रारम्भिक विवरणअनुसार १८० मेगावाट क्षमताका १७ सञ्चालनमा रहेका र ३३८ मेगावाट क्षमताका १५ निर्माणाधीन जलविद्युत् आयोजनामा बाढीले असर गरेको...

नेपालको पश्चिमी भू–भागबाट मनसुन बिदा, तर पश्चिमी वायूका कारण अझै वर्षा र हिमपातको सम्भावना
NEWS

नेपालको पश्चिमी भू–भागबाट मनसुन बिदा, तर पश्चिमी वायूका कारण अझै वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । नेपालमा यस वर्षको मनसुन औपचारिक रूपमा पश्चिमी भू–भागबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मिति २०८२ असोज २० (६ अक्टोबर २०२५) देखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भागका धेरै स्थानमा मनसुन समाप्त भइसकेको छ। साथै, गण्डकी प्रदेशको पश्चिमी भेगका केही क्षेत्रमा पनि मनसुन हटिसकेको जनाइएको छ।

सरकार निजी क्षेत्रको मनोबल बढाउन क्रियाशीलः अर्थमन्त्री खनाल
ECONOMY& POLITICS

सरकार निजी क्षेत्रको मनोबल बढाउन क्रियाशीलः अर्थमन्त्री खनाल

काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसँगको भेटमा अर्थमन्त्री खनालले उक्त धारणा राखेका हुन् ।  सरकारले पुर्ननिर्माणका लागि राजश्व...

घोषित मितिमै निर्वाचन हुनुपर्छ: प्रचण्ड
NEWS

घोषित मितिमै निर्वाचन हुनुपर्छ: प्रचण्ड

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाको निर्वाचन घोषित मितिमै हुनुपर्ने बताएका छन् ।  महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सकेर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।  

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग बिहानैदेखि सञ्चालनमा
NEWS

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग बिहानैदेखि सञ्चालनमा

काठमाण्डौ ।  नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा बिहानैदेखि बिना अवरोध सवारी आवगमन भईरहेको छ । यी राजमार्गमा आज बिहान ६ बजेदेखि यातायात सेवा सञ्चालनमा आएका हुन् ।  

आज देशका यी स्थानमा मध्यम वर्षाको सम्भावना
NEWS

आज देशका यी स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाण्डौ । हाल देशमा मनसुनी वायूको प्रभाव रहेको छ। आज दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.