बिहीबार, बैशाख २४,२०८३ 12:29:11
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 12:29:11
बाढीपहिरोबाट अति प्रभावित जिल्लालाई १/१ लाख प्रदान गर्ने महासंघको निर्णय
NEWS

बाढीपहिरोबाट अति प्रभावित जिल्लालाई १/१ लाख प्रदान गर्ने महासंघको निर्णय

काठमाण्डौ । गत असोज १० गतेदेखिको अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दुःख व्यक्त गरेको छ । महासंघ विपदमा ज्यान गुमाउनुहुनेहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट समेत गरेको छ । महासंघले एक प्रेस विज्ञप्ती जारी गर्दै घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना पनि गरेको...

सरकारसँग मिलेर बाढीपीडितलाई चेम्बरले सहयोग गर्ने, यथाशिघ्र बीमा दाबी भुक्तानीको व्यवस्था मिलाउन आग्रह
ECONOMY& POLITICS

सरकारसँग मिलेर बाढीपीडितलाई चेम्बरले सहयोग गर्ने, यथाशिघ्र बीमा दाबी भुक्तानीको व्यवस्था मिलाउन आग्रह

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सरकारसँग हातेमालो गरेर बाढी पहिरोबाट पीडित नागरिकलाई सहयोग गर्ने भएको छ । गत बिहीबारदेखि परेको अबिरल बर्षाका कारण काठमाण्डौ लगायत मुलुकका अधिकांश स्थानमा जनधनको ठूलो क्षति भएको भन्दै चेम्बरले गहिरो दुःख व्यक्त गरेको छ । चेम्बरले मृतकहरुप्रति हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना जनाएको छ ।  चेम्बरद्वारा...

नेपाल–भारत व्यापार प्रवर्द्धनमा नेपाल इटाली चेम्बर अफ कमर्स र इटालियन महावाणिज्यदूतबीच छलफल
ECONOMY& POLITICS

नेपाल–भारत व्यापार प्रवर्द्धनमा नेपाल इटाली चेम्बर अफ कमर्स र इटालियन महावाणिज्यदूतबीच छलफल

काठमाण्डौ । नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री(एनआईसीसीआई)ले काठमाण्डौमा कोलकत्ताका इटालीका महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टासँग द्विपक्षीय बैठक सम्पन्न गरेको छ । बैठकमा एनआईसीसीआईका अध्यक्ष संजय अग्रवाल र नेपालका लागि इटालीका मानार्थ महावाणिज्य दूत श्रीमती प्रतिमा पाण्डे पनि उपस्थित थिए ।  

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा रीना डंगोल नियुक्त
NEWS

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा रीना डंगोल नियुक्त

काठमाण्डौ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त भएकी छन्। भदौ ३० गते बसेको बोर्ड बैठकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनडीसीसी)को अध्यक्षमा डंगोललाई नियुक्त गरेको हो ।असोज १३ गते आयोजित शपथ ग्रहण कार्यक्रममा डंगोलले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग कार्यकारी निर्देशक बिनोद राज आचार्यबाट शपथ ग्रहण गरेकी छन् । शपथ...

दशैंमा घर जान झण्डै ३० हजार यात्रुले लिए अग्रिम टिकट
NEWS

दशैंमा घर जान झण्डै ३० हजार यात्रुले लिए अग्रिम टिकट

काठमाण्डौ । दशैं तिहार तथा छठ मनाउन घर जानका लागि २ दिनमा झण्डै ३० हजार यात्रुले अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट २ दिनमा २९ हजार ९५५ यात्रुले बसको अग्रिम टिकट काटेका हुन् ।  यातायात व्यवस्था विभाग, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले गतअसोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।  

बाढीपहिरोमा बेपत्ता भएकाका परिवारलाई राहत रकम दिइने, अस्थायी आवास निर्माणका लागि अनुदान
NEWS

बाढीपहिरोमा बेपत्ता भएकाका परिवारलाई राहत रकम दिइने, अस्थायी आवास निर्माणका लागि अनुदान

काठमाण्डौ । मनसुनजन्य बाढीपहिरोमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइने भएको छ । विपद् व्यवस्थापन कार्यकारिणी समितिको  सोमबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।उक्त बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत रकम परिवारलाई उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै बैठकले विपद् प्रभावित क्षेत्रमा खोज उद्धारका बाँकी कार्यलाई...

पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
NEWS

पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाण्डौ । पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितलाई १ करोड ११ लाख ११ हजार १११ सहयोग गर्ने
NEWS

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितलाई १ करोड ११ लाख ११ हजार १११ सहयोग गर्ने

काठमाण्डौ । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ सहयोगको घोषणा गरेका छन् ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको जनाएका छन् ।उनले पछिल्लो अविरल वर्षामा हजारौँ नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको बताए...

काठमाण्डौमा हस्तकला प्रदर्शनी हुँदै, अमेरिका,क्यानडा र बेलायतमा पनि आयोजना गरिने
NEWS

काठमाण्डौमा हस्तकला प्रदर्शनी हुँदै, अमेरिका,क्यानडा र बेलायतमा पनि आयोजना गरिने

काठमाण्डौ । नेपाली हस्तकलाको विशाल प्रदर्शनी, ‘हिमालयन इन्टरनेशनल एक्सपो’ आयोजना हुने भएको छ ।  नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले यहि असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुन लागेको हो । घटस्थापनाका दिनबाट आरम्भ हुने एक्सपोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरु समावेश हुनेछन् ।  काठमाण्डौको भृकुटिमण्डपमा...

डल्ले च्याउको मूल्य ४२% ले वृद्धि, घिरौला र स्कुसको भने घट्यो
NEWS

डल्ले च्याउको मूल्य ४२% ले वृद्धि, घिरौला र स्कुसको भने घट्यो

काठमाण्डौ । डल्ले च्याउको मूल्य वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार डल्ले च्याउको मूल्य ४२ प्रतिशतले बढेको छ ।  अघिल्लो दिन प्रतिकेजी औषत मूल्य ३०० रुपैयाँ रहेको डल्ले च्याउको औषत मूल्य बढेर ४२६ रुपैयाँ पुगेको छ । यस्तै आज सेता मूला(लोकल)को मूल्य ३४ प्रतिशतले बढ्दै प्रतिकेजी औषत मूल्य ३० रुपैयाँ पुगेको छ ।  

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै
ECONOMY& POLITICS

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भई आज स्वदेश फर्कदै छन् । प्रधानमनत्री ओली आज अपराह्न ४ बजे स्वदेश आई पुग्नेछन् । उनी महासभामा भाग लिन असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई असोज १० गते सम्बोधन गरेका थिए । 

बाढीपहिरोमा परी हालसम्म १९२ जनाले गुमाए ज्यान, ४ हजार बढीको उद्धार
NEWS

बाढीपहिरोमा परी हालसम्म १९२ जनाले गुमाए ज्यान, ४ हजार बढीको उद्धार

काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छ । गृह मन्त्रालयकाका अनुसार बाढीपहिरो र डुबानमा परी ३० जना बेपत्ता भएका छन् ।  यस्तै १९४ जना घाइते भएका छन् ।  

आजको मौसम मुख्यतया सफा रहने, यी स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
NEWS

आजको मौसम मुख्यतया सफा रहने, यी स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।   हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।  

१२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला मन्त्रालय र भारतीय राजदूतावासबीच समझदारी
NEWS

१२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला मन्त्रालय र भारतीय राजदूतावासबीच समझदारी

काठमाण्डौ । शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीलगायत विभिन्न १२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालस्थित भारतीय दूतावासबीच समझदारी भएको छ ।  उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत प्रस्ताव पेश भएका १२ वटा स्थानीय तहका विभिन्न परियोजनाहरू अघि बढाउन मन्त्रालयले गत शुक्रबार भारतीय दूतावाससँग समझदारी गरेको हो...

सर्वदलीय बैठक: अवरुद्ध बाटोहरु तत्काल खुलाइने, सहुलियत पसल सञ्चालनको व्यवस्था मिलाइने(९ बुँदे निर्णयसहित)
NEWS

सर्वदलीय बैठक: अवरुद्ध बाटोहरु तत्काल खुलाइने, सहुलियत पसल सञ्चालनको व्यवस्था मिलाइने(९ बुँदे निर्णयसहित)

काठमाण्डौ । सरकारले आइतबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकले बाढीपहिरोले देशका विभिन्न क्षेत्रमा अवरुद्ध सडकहरु यथाशीघ्र खुलाउने, क्षतिग्रस्त विद्युत आयोजना तत्काल मर्मत गर्ने तथा कालोबजारी हुन नदिन सहुलियत पसल सञ्चालनको व्यवस्था मिलाउने लगायतको निर्णय गरेको छ ।  सरकारको आह्वानमा बसेको सर्वदलीय बैठले अविरल वर्षापछि देशभर आएको बाढी, पहिरो र डूबान तथा त्यसबाट...

एयरलाइन्सहरुले तीनदिनका लागि रोके 'लूटधन्दा', त्यसपछि भने अधिकतम दरकै टिकट बेच्ने
TOURISM

एयरलाइन्सहरुले तीनदिनका लागि रोके 'लूटधन्दा', त्यसपछि भने अधिकतम दरकै टिकट बेच्ने

काठमाण्डौ । स्वदेशी एयरलाइन्स कम्पनीहरुले राष्ट्रिय विपतमा परेर स्थलमार्गहरु अस्तव्यस्त भएको समयमै आन्तरिक गन्तव्यहरुको भाडादरमा मच्चाएको लूटधन्दा तीन दिनका लागि स्थगित गर्ने भएका छन् ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसम्मको दवाबपछि बाढीपहिरोबाट समस्या ग्रस्त बनेका यात्रुहरुलाई सामान्य अवस्थाको तुलनामा...

हवाई भाडादर नियन्त्रण गर्न राज्य व्यवस्था समितिको निर्देशन
NEWS

हवाई भाडादर नियन्त्रण गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाण्डौ । बाढीपहिरोबाट सडकमार्ग अवरुद्ध भएपछि वायुसेवा कम्पनीहरुले हवाईको भाडादर दोब्बर भन्दा बढी लिन थालेका छन् ।  शुक्रबार बिहानदेखि अविरल परेको वर्षाका कारण काठमाण्डौ लयायत देशभरी बाढीपहिरोले सडकमार्ग ग्रस्त छ । यस्तो अवस्थामा वायुसेवा कम्पनीहरुले हवाई भाडादरमा सहुलियत दिनुको सट्टा बढाएर लुटतन्त्र मच्चाइरहेका छन् ।  

दशैंको टीकाको साइत बिहान ११ः३६ मा, अन्य कुन देशमा कति बजे ?
NEWS

दशैंको टीकाको साइत बिहान ११ः३६ मा, अन्य कुन देशमा कति बजे ?

काठमाण्डौ । नेपालीहरुको महान पर्व विजयादशमीको टीकाको साइत सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ख निर्णायक समितिले आइतबार दशैंको टीकाको साइत सार्वजनिक गरेको हो । सामितिका अनुसार नेपालका लागि दशैंको टीकाको उत्तम साइत असोज ६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । समितिले नेपालसँगै अन्य देशमा बसोबास गर्ने नेपालीहरुका लागि राष्ट्रअनुसारको साइत सार्वजनिक गरेको छ ।...

सरकार र व्यवसायीबीच होटल तथा रेस्टुरेन्टमा अनुगमन नगर्ने सहमति
NEWS

सरकार र व्यवसायीबीच होटल तथा रेस्टुरेन्टमा अनुगमन नगर्ने सहमति

काठमाण्डौ । सरकार र व्यवसायीबीच होटल र रेस्टुरेन्टमा अनुगमन नगर्ने सहमति भएको छ । उद्योगमन्त्री दामोदार भण्डारी र व्यवसायीबीच चाडबाडका समयमा होटल र रेस्टुरेन्टमा सरकारी प्रतिनिधिले अनुगमन नगर्ने सहमति भएको हो ।उक्त सहमतिमा उद्योगमन्त्री भण्डारी, उद्योग सचिव र वाणिज्य विभागका महानिर्देशकले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान)...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X