बुधबार, असार १७,२०८३ 06:04:53
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:04:53
अमेरिकामा नियन्त्रण गुमाएर सडकमा आयो विमान, ट्रकसँग भीषण ठक्कर
OTHERS

अमेरिकामा नियन्त्रण गुमाएर सडकमा आयो विमान, ट्रकसँग भीषण ठक्कर

काठमाण्डौ । अमेरिकाको टेक्सासमा एउटा विमान ट्रकसँग ठोक्किएर ठूलो दुर्घटना भएको छ । टेक्सासको टेरान्ट काउन्टीको हिक्स एयरफिल्ड नजिकै विमान दुर्घटनाग्रस्त भयो र एउटा १८ पाङ्ग्रे ट्रक र ट्रेलरसँग ठोक्कियो।विमानमा आगो लागेपछि ट्रकमा पनि आगो लाग्यो । उक्त दुर्घटनामा विमानमा सवार दुवै जनाको मृत्यु भएको थियो । हिक्स एयरफिल्ड फोर्ट वर्थ, टेक्सासको एक निजी एयरपोर्ट हो। यसबाट...

एमालेको महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय
ECONOMY& POLITICS

एमालेको महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय

काठमाण्डौ । नेकपा (एमाले) ले आगामी मंसिरको अन्तिम सातामा महाधिवेशन गर्ने तयारी थालेको छ।आइतबार साँझ सम्पन्न केन्द्रीय सचिवालयको बैठकले यस महाधिवेशनको आयोजना गर्ने औपचारिक निर्णय गरेको छ भन्ने जानकारी पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले दिए।

सुन तस्करी र पूर्वसभामुख महरा: भेपभित्र लुकेको ‘सुन-सिन्डिकेट’को कथा
NEWS

सुन तस्करी र पूर्वसभामुख महरा: भेपभित्र लुकेको ‘सुन-सिन्डिकेट’को कथा

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करीको ठूलो प्रकरणमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बिहान ललितपुरको खुमलटारस्थित उनको निवासबाट नियन्त्रणमा लिएको यो घटनाले नेपालको राजनीति र अपराध जगतमा ठूलो हलचल मच्चाएको छ। यो तस्करीमा करिब ८ करोड ५५...

व्यक्तिगत कर्जा लिदैँ हुनुहुन्छ ? यी कुरामा राख्नुस् ध्यान
OTHERS

व्यक्तिगत कर्जा लिदैँ हुनुहुन्छ ? यी कुरामा राख्नुस् ध्यान

काठमाण्डौ । बढ्दो आकांक्षा तथा आवश्यकताका कारण वर्तमान समयमा कर्जा लिनु सामान्य भईसक्यो । निजी कर्जाको कुरा गर्ने हो भने यो सुविधाजनक छ र यसले अचानक आउने खर्च ,बालबालिकाको पढाई वा स्वास्थ्य आवश्यकता पुरा गर्न सहयोग गर्छ ।  सबैभन्दा विशेष कुरा त के भने निजी कर्जा पाउनका लागि तुलनात्मक रुपमा कागजात पनि कम आवश्यक पर्छ । तर यो कर्जा केही धेरै ब्याजदरमा पाउने गरिन्छ र यसलाई...

पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करीको आरोपमा पक्राउ, राजनीतिक आडमा उन्मुक्ति पाएका थिए !
ECONOMY& POLITICS

पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करीको आरोपमा पक्राउ, राजनीतिक आडमा उन्मुक्ति पाएका थिए !

काठमाण्डौ । नेपाली राजनीतिक वृत्त फेरि तरंगित बनेको छ-पूर्वसभामुख कृष्णबहादुर महरा आज आइतबार पक्राउ परेका छन्।  सुन तस्करीको लामो विवादित कडीमा महराको नाम फेरि सक्रिय रूपमा जोडिँदै आएकोमा अखेर सीआईबी (केन्द्रीय अनुसन्धान ब्यूरो) ले उनलाई नियन्त्रणमा लिएको हो।

‘दुई ट्रकमा दुई करोड लगिएको’ दाबी प्रमाणित गर्न प्रचण्ड सचिवालयको चुनौती
ECONOMY& POLITICS

‘दुई ट्रकमा दुई करोड लगिएको’ दाबी प्रमाणित गर्न प्रचण्ड सचिवालयको चुनौती

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले सामाजिक सञ्जालमा फैलिएको ‘जेनजी आन्दोलनअघि प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको’ दाबीलाई असत्य भन्दै त्यसको प्रमाण माग गरेको छ।

हमासले गाजामा तैनाथ गर्यो ७ हजार लडाकु , यस्तो छ कारण
NEWS

हमासले गाजामा तैनाथ गर्यो ७ हजार लडाकु , यस्तो छ कारण

काठमाण्डौ । हमासले गाजामा आफ्ना करिब ७ हजार सदस्यलाई पुनः परिचालन गरेको छ । स्थानीय स्रोतहरूका अनुसार यसको उद्देश्य इजरायली सेनाले हालै पछि हटेको क्षेत्रहरूमा पुनः आफ्नो नियन्त्रण कायम गर्ने हो।यसका साथै हमासले पाँच नयाँ गभर्नरहरू पनि नियुक्त गरेको छ, ती तीनैजना सैन्य पृष्ठभूमिका हुन् । तिमध्ये केहीले पहिले हमासको सशस्त्र शाखामा ब्रिगेडहरू कमान्ड गरेका थिए।

निर्यात अनुदान बन्द नगर्न सरकारलाई चेम्बरको आग्रह
NEWS

निर्यात अनुदान बन्द नगर्न सरकारलाई चेम्बरको आग्रह

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले निर्यात अनुुदान बन्द नगर्न सरकार समक्ष आग्रह गरेको छ ।  चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमिति टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हासमक्ष सिंहदरवारमा आज भेटवार्ता गर्दैे निर्यातमा दिईदै आएको सहुलियत अनुदान बन्द नगर्न आग्रह गरेको हो ।आन्तरिक उत्पादनहरुको निर्यात क्षमता प्रतिस्पर्धी...

ओली र लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरी महानिरीक्षकको भनाईबारे गरिएको प्रचार असत्यः प्रहरी
NEWS

ओली र लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरी महानिरीक्षकको भनाईबारे गरिएको प्रचार असत्यः प्रहरी

काठमाण्डौ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु भनेको भन्दै गरिएको प्रचार असत्य रहेको नेपाल प्रहरीले जनाएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको कार्यालयले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । ‘केही दिन यता विभिन्न पत्र पत्रिकाहरू र सञ्चार...

२० अर्ब रुपैयाँको ऊर्जा बोण्ड जारी गर्न विद्युत् प्राधिकरणलाई सरकारको स्वीकृति
NEWS

२० अर्ब रुपैयाँको ऊर्जा बोण्ड जारी गर्न विद्युत् प्राधिकरणलाई सरकारको स्वीकृति

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बोण्डजारी गर्ने भएको छ । मन्त्रीपरिषद् बैठकले स्वीकृति प्रदान गरेसँगै प्राधिकरणलाई उर्जा बोण्ड जारी गर्ने बाटो खुलेको हो।

पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यकः सीईओ जोशी
TOURISM

पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यकः सीईओ जोशी

काठमाण्डौ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशीले पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताएका छन् ।नेपाल पर्वारोहण संघको ३५ औं विशेष साधारण  सभालाई सम्बोधन गर्दै सीईओ जोशीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै आत्मबल बढाउन सुरक्षाको...

काठमाण्डौमा र्‍याली, धर्ना, जुलुस, सभा र प्रदर्शन गर्न कसैलाई पनि नदिने प्रशासनको निर्णय
NEWS

काठमाण्डौमा र्‍याली, धर्ना, जुलुस, सभा र प्रदर्शन गर्न कसैलाई पनि नदिने प्रशासनको निर्णय

काठमाण्डौ । जेनजी आन्दोलनका बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले काठमाण्डौ उपत्यकामा सुरक्षा चुनौति भन्दै  र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शन गर्न बन्देज लगाएको छ । 

सरकार र राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्दै राष्ट्रपति
NEWS

सरकार र राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्दै राष्ट्रपति

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र सम्पूर्ण राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका छन् । राष्ट्रपति पौडेलले आज प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग शीतलनिवासमा छलफल गर्न लागेका हुन् ।  

ओली प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने गृहको निर्णय
NEWS

ओली प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने गृहको निर्णय

काठमाण्डौ । गृह मन्त्रालयले दुई पूर्वप्रधानमन्त्रीले मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको छ। बिहीबार जारी निर्णय अनुसार, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र केपी शर्मा ओलीले मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मीहरू हटाइने भएका छन्।

कार्की जाँचबुझ आयोगद्वारा ओली-लेखकविरुद्धको जाहेरी प्रहरीलाई नै फिर्ता
NEWS

कार्की जाँचबुझ आयोगद्वारा ओली-लेखकविरुद्धको जाहेरी प्रहरीलाई नै फिर्ता

काठमाण्डौ । गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी फिर्ता गरेको छ।

अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्न चेम्बरद्वारा अर्थमन्त्री खनाल समक्ष आग्रह
ECONOMY& POLITICS

अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्न चेम्बरद्वारा अर्थमन्त्री खनाल समक्ष आग्रह

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्ने गरी नीतिगत सहजता गर्न अर्थमन्त्री रामेश्वर खनालसमक्ष आग्रह गरेको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको चेम्बर पदाधिकारी र कार्यसमिति टोलीले सिंहदरवारमा अर्थमन्त्री खनालसँग भेटवार्ता गर्दै वर्तमान परिस्थितीमा औद्योगिक तथा व्यवसायिक सुरक्षाको प्रत्याभूतिका साथै...

जलविद्युत् आयोजनाका लागि वित्तीय स्रोत जुटाउन २० अर्बको ऊर्जा बन्ड जारी गर्ने तयारी
NEWS

जलविद्युत् आयोजनाका लागि वित्तीय स्रोत जुटाउन २० अर्बको ऊर्जा बन्ड जारी गर्ने तयारी

काठमाण्डौ । सरकारले जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड निष्कासन गर्न स्वीकृति दिएको छ।

सरकारले खारेज गर्‍यो भूमि समस्या समाधान आयोग, जिल्ला समिति स्वतः खारेज
NEWS

सरकारले खारेज गर्‍यो भूमि समस्या समाधान आयोग, जिल्ला समिति स्वतः खारेज

काठमाण्डौ । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.