मंगलवार, बैशाख २२,२०८३ 11:03:39
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 11:03:39
फोहोर टिप्ने बहाना बनाई ९४.१० लाख रुपैयाँबराबरको गरगहना तथा नगद चोरी गर्ने  ३ जना पक्राउ
NEWS

फोहोर टिप्ने बहाना बनाई ९४.१० लाख रुपैयाँबराबरको गरगहना तथा नगद चोरी गर्ने ३ जना पक्राउ

काठमाण्डौ । फोहोर टिप्ने बहाना बनाई ९४ लाख १० हजार रुपैयाँबराबरको धनमाल चोरी गर्ने ३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीले चोरीमा संलग्न भारतीय नागरिक विकास पोदार र अन्य दुईजना पक्राउ गरेको हो ।  २६ वर्षिय पोदारले गत माघ २८ गते गोकणेश्वर नपा वडा नं .४ माकलवारीस्थित दिलमाया आले मगरको घरबाट दिउँसोको समयमा कोही नभएको मौका पारी घरको ढोका फुटाई भित्र प्रबेश गरी ६५ लाख र...

प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा,सेयर बजार बन्द रहने
NEWS

प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा,सेयर बजार बन्द रहने

काठमाण्डौ । आज प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।  

सरकारका १० निर्णय: डेडिकेटेड फिडर विवाद जाँचबुझ आयोगको म्याद एक महिना थपदेखि आयल निगमको इडीमा चण्डिाप्रसाद भट्ट नियुक्तसम्म
NEWS

सरकारका १० निर्णय: डेडिकेटेड फिडर विवाद जाँचबुझ आयोगको म्याद एक महिना थपदेखि आयल निगमको इडीमा चण्डिाप्रसाद भट्ट नियुक्तसम्म

काठमाण्डौ । सरकारले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरुको विद्युत महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप्ने निर्णय गरेको छ ।  फागुन ६ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।  सरकारले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानविन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित...

रत्ननगरगरमा हंस बहुउद्देश्यीय सहकारीको सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न
NEWS

रत्ननगरगरमा हंस बहुउद्देश्यीय सहकारीको सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ सेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले उक्त कार्यक्रम फागुन ६ गते रत्ननगर ०१ सौराहाचोकमा सम्पन्न गरेको हो ।  सहकारीका आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा, बचत र ऋण कारोबार, सहकारी नीति, नियम, कानून लगायतका विषयमा जानकारी दिने उद्धेश्यले सहकारी शिक्षा...

इन्फिनिटी लघुवित्तद्वारा ४३ जिल्लाका शाखा प्रमुख तथा अनुगमन अधिृकतलाई तालिम प्रदान
NEWS

इन्फिनिटी लघुवित्तद्वारा ४३ जिल्लाका शाखा प्रमुख तथा अनुगमन अधिृकतलाई तालिम प्रदान

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले देशका ४३ जिल्लाका ९५ वटा शाखाका सम्पूर्ण शाखा प्रमुख तथा अनुगमन अधिृकतहरुलाई Navigating challenges- Embracing Opportunities Training सम्पन्न गरेको छ ।  उक्त कार्यक्रम पोखरामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।  

अर्थतन्त्रले ‘रिफर्म’ खोजेको छ: विज्ञ
ECONOMY& POLITICS

अर्थतन्त्रले ‘रिफर्म’ खोजेको छ: विज्ञ

काठमाण्डौ । विदेशी मुद्रा सञ्चिती, रेमिट्यान्स लगायत बाह्य क्षेत्र सुधार हुँदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको विज्ञहरुले बताएका छन् ।  महिला आर्थिक पत्रकार संघको आयोजना र नबिल बैंकको सह—आयोजनामा भएको नीतिगत बहस कार्यक्रममा बोल्दै बक्ताहरुले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएपनि अझै आन्तरिक क्षेत्रमा किन समस्या भएन भन्दै प्रश्न गरेका छन् ।  अर्थविद्...

‘कर्णालीमा लगानीको लगन कहिले आउँछ ?’
ECONOMY& POLITICS

‘कर्णालीमा लगानीको लगन कहिले आउँछ ?’

काठमाण्डौ । कर्णालीमा लगानीको लगन कहिले आउँछ ? कर्णाली बासीले कर्णालीमा लगानीको लगन आउन अझै कति कुर्नुपर्ने हो ? आइतबार कर्णाली उत्सव कुडा कर्णालीकाको लगानीको लगन सत्रमा पत्रकार गोविन्द खत्रीले वक्ताहरुलाई यहि प्रश्न गरे।यो सत्रका वक्ताहरू थिए, कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नविल...

लगानीको वातावरण सिर्जना गर्ने मुख्य चुनौती कायमै  छ: चेम्बर अध्यक्ष मल्ल
ECONOMY& POLITICS

लगानीको वातावरण सिर्जना गर्ने मुख्य चुनौती कायमै छ: चेम्बर अध्यक्ष मल्ल

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन् । राष्ट्रिय व्यापार संघको साधारण सभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले यस्तो बताएका हुन् । लगानी योग्य रकम अधिक तरलता  हुदा समेत लगानी हुन नसक्नु र व्यापार व्यवसाय फस्टाउन नसक्नु आर्थिक समृद्धिका लागि बाधक रहेको अध्यक्ष...

सहकारीको समस्या पहिचान गरि समाधान गर्न बागमती प्रदेश स्तरिय साकोस समिट आयोजना  हुने
NEWS

सहकारीको समस्या पहिचान गरि समाधान गर्न बागमती प्रदेश स्तरिय साकोस समिट आयोजना हुने

काठमाण्डौ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र १७ गते ‘बागमती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ ।भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेश भरका१३ वटै जिल्लाका तीन सय सहकारीकर्मीको सहभागिता रहने बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए ।  ‘सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र...

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला–वान हाइड्रोपावरमा रणनीतिक लगानीे  गर्ने
NEWS

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला–वान हाइड्रोपावरमा रणनीतिक लगानीे गर्ने

काठमाण्डौ । एलएस (लक्ष्मी सनराइज) क्यापिटल कोष प्रबन्धक रहेको  लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानी गर्ने भएको छ । यस सम्बन्धि एलएस क्यापिटल र पुवा खोलाबीच सम्झौता भएको छ ।   

आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस
NEWS

आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस

काठमाण्डौ । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम अन्तिम सिफारिसमा परेको छ । उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै ३ जनाको नाम अन्तिम सिफारिसमा परेको जनाएको हो ।  मन्त्रालयका अनुसारसिफारिसमा पर्नेमा चण्डिकाप्रसाद भट्ट, डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी रहेका छन् । 

मन्जुश्री फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृतमा पदम ठकुल्ला नियुक्त
NEWS

मन्जुश्री फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृतमा पदम ठकुल्ला नियुक्त

काठमाण्डौ । मन्जुश्री फाइनान्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा पदम ठकुल्ला नियुक्त भएका छन् । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले ठकुल्लालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

१८ खर्ब रुपैयाँबराबरको बजेट ल्याउने तयारीमा सरकार
ECONOMY& POLITICS

१८ खर्ब रुपैयाँबराबरको बजेट ल्याउने तयारीमा सरकार

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब रुपैयाँबराबरको बजेट ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आवका लागि अनुमानित बजेटको आकार घोषणा गर्दै १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी गराएका हुन् ।  

जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा मनिष अर्याल चयन
NEWS

जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा मनिष अर्याल चयन

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा मनिष अर्याल चयन भएका छन् । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको मिति बैठकले संस्थाका अध्यक्ष पदमा सञ्चालक मनिष अर्याललाई चयन गरेको हो ।  

नेपालमा मोनोरेल  स्थापनाको लागि दक्षिण कोरियासँग सम्झौता, यस्ता छन् अन्य ६ सम्झौता
NEWS

नेपालमा मोनोरेल स्थापनाको लागि दक्षिण कोरियासँग सम्झौता, यस्ता छन् अन्य ६ सम्झौता

काठमाण्डौ । नेपालमा मोनोरेल  स्थापनाको लागि दक्षिण कोरियासँग सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिकी निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाको लागि समानको उत्पादन, बजार व्यवस्थापन र मर्मत सम्बन्धी कार्यहरु गर्ने...

टुरिजम हिरो अवार्डस् २०२४ आयोजना हुने
TOURISM

टुरिजम हिरो अवार्डस् २०२४ आयोजना हुने

काठमाण्डौ । नेपालको पर्यटन प्रबर्धनमा योगदान पुर्‍याउने ब्यक्ति तथा संस्थाहरू मध्येबाट नेपालमै पहिलो पटक विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डस् प्रदान गरिने भएको छ ।नेपालको पर्यटन क्षेत्रका विविध आयामहरूमा आफूलाई सहभागी गराई पर्यटन प्रबर्धनमा योगदान पुर्‍याउँदै आएको ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले नेपालमै पहिलो पटक टुरिजम हिरो अवार्डस् २०२४ आयोजना गर्न लागेको हो ।...

वेस्टमिनिस्टर कलेज ब्रिटिश एजुकेशन ग्रुप फुटसल च्याम्पियनसिपको तीनवटै विधामा उपाधि जित्न सफल
OTHERS

वेस्टमिनिस्टर कलेज ब्रिटिश एजुकेशन ग्रुप फुटसल च्याम्पियनसिपको तीनवटै विधामा उपाधि जित्न सफल

काठमाडौं ।। वेस्टमिनिस्टर कलेजले ‘ब्रिटिस एजुकेशन ग्रुप फुटसल प्रतियोगिता’ मा तीनवटै विधामा उपाधि जित्दै उपाधि जितेको छ ।ब्रिटिस कलेज, द वेस्टमिन्स्टर कलेज, ब्रिटिस मोडल कलेज, र ब्रिटिस प्रोफेशनल कलेज, ब्रिटिश एजुकेशन ग्रुपका पुरुष र महिला विद्यार्थीहरूका साथै कर्मचारीहरू मिलेर १२ टोलीले प्रतियोगितामा भाग लिएका थिए। वेस्टमिन्स्टर कलेजले हरेक विधामा उपाधि जित्दै उपाधि...

जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न वल्ड गभर्मेन्टस् समिटमा महासंघ अध्यक्ष ढकालको आह्वान
ECONOMY& POLITICS

जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न वल्ड गभर्मेन्टस् समिटमा महासंघ अध्यक्ष ढकालको आह्वान

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् ।  युएईको दुबईमा आयोजित वल्ड गभर्मेन्टस् समिटमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरुमा प्रचुर...

महुली लघुवित्तको वित्तीय अनुशासन तथा स्थायित्वका लागी सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न
NEWS

महुली लघुवित्तको वित्तीय अनुशासन तथा स्थायित्वका लागी सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय अनुशासन तथा वित्तीय स्थायित्वका लागी सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ ।  संस्थाले मंसिर १९ देखि २८ सम्म र माघ २३ देखि २८ गते सम्म चरणबद्ध रुपमा कोशी प्रदेश र मधेश प्रदेशमा कार्यक्रम सञ्चालन गरेको हो  । २९ वटा जिल्लाको १०८ वटा स्थानमा सञ्चालन भएको कार्यक्रममा करीब १३ हजार भन्दा बढि स्थानीय, सेवाग्राही...

नेपाल उद्योग परिसंघ र चिनियाँ राजदूतबीच छलफल, लगानी सम्मेलनमा लगानीकर्ताको समूह ल्याउन अध्यक्ष अग्रवालको आग्रह
ECONOMY& POLITICS

नेपाल उद्योग परिसंघ र चिनियाँ राजदूतबीच छलफल, लगानी सम्मेलनमा लगानीकर्ताको समूह ल्याउन अध्यक्ष अग्रवालको आग्रह

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ ।  परिसंघ सचिवालयमा आज मंगलबार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्न पहल गरिदिन आग्रह गरे । सरकारले आगामी बैशाखमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.