बुधबार, श्रावण २७,२०८३ 09:50:50
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 09:50:50
इरानमाथि अमेरिकी नाकाबन्दी पुनः लागू, २० युद्धपोत र सयौँ सैन्य विमान परिचालन
NEWS

इरानमाथि अमेरिकी नाकाबन्दी पुनः लागू, २० युद्धपोत र सयौँ सैन्य विमान परिचालन

  काठमाण्डौ । अमेरिकाले इरानका सबै बन्दरगाह, तेल टर्मिनल र तटीय क्षेत्रलाई लक्षित गर्दै समुद्री नाकाबन्दी पुनः लागू गरेको छ। नाकाबन्दी कार्यान्वयन गर्न मध्यपूर्व क्षेत्रमा २० भन्दा बढी अमेरिकी युद्धपोत र सयौँ सैन्य विमान परिचालन गरिएको अमेरिकी सेनाले जनाएको छ।अमेरिकी नौसेनाको नेतृत्वमा रहेको संयुक्त समुद्री सूचना केन्द्रका अनुसार नाकाबन्दी मंगलबार राति ८ बजे...

सुदूरपश्चिमको बजेट विवाद उत्कर्षमा, एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले डाके
NEWS

सुदूरपश्चिमको बजेट विवाद उत्कर्षमा, एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले डाके

 काठमाण्डौ ।  सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्ता गठबन्धनभित्र विवाद चर्किएपछि मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीलाई सामूहिक छलफलका लागि बोलाएका छन्।मुख्यमन्त्री शाहले बुधबार दिउँसो १२ बजे एमालेका मन्त्री तथा राज्यमन्त्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन आग्रह गरेको...

बजार घट्दा पनि कमाइ गर्ने बाटो खुल्दै, छिट्टै ‘सर्ट सेलिङ’ ल्याउने सेबोन अध्यक्ष भट्टको घोषणा
NEWS

बजार घट्दा पनि कमाइ गर्ने बाटो खुल्दै, छिट्टै ‘सर्ट सेलिङ’ ल्याउने सेबोन अध्यक्ष भट्टको घोषणा

 काठमाण्डौ ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजार घट्दासमेत लगानीकर्ताले प्रतिफल लिन सक्ने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै कार्यान्वयनमा ल्याउने भएको छ।बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सेबोन अध्यक्ष डा. गोपालप्रसाद भट्टले सर्ट सेलिङलाई कार्यान्वयनयोग्य बनाउने तयारी भइरहेको जानकारी दिएका हुन्। यो प्रणाली लागू भएपछि लगानीकर्ताले बजार बढ्दा मात्र नभई...

खेतमा घाटा, बजारमा महँगी : माइतीघरमा गोलभेँडा पोखेर किसानको आक्रोश
NEWS

खेतमा घाटा, बजारमा महँगी : माइतीघरमा गोलभेँडा पोखेर किसानको आक्रोश

 काठमाण्डौ ।  उत्पादन लागतसमेत नउठ्ने गरी गोलभेँडाको मूल्य खस्किएको भन्दै किसानहरूले काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा पोखेर विरोध प्रदर्शन गरेका छन्।बुधबार बिहान विभिन्न कृषि फार्मबाट गोलभेँडा लिएर माइतीघर पुगेका किसानहरूले बजारमा बिचौलियाको दबदबा कायम रहेको र उत्पादकले उचित मूल्य पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

नेपालमा प्रेसमाथि अंकुशको प्रयास भएको अन्तर्राष्ट्रिय पत्रकार संघको निष्कर्ष
NEWS

नेपालमा प्रेसमाथि अंकुशको प्रयास भएको अन्तर्राष्ट्रिय पत्रकार संघको निष्कर्ष

 काठमाण्डौ ।  इन्टरनेशनल युनियन अफ जर्नालिस्ट्स (आईयूजे) ले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था कमजोर बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।काठमाडौंस्थित विभिन्न सञ्चारगृहका प्रवेशद्वारमा सवारीसाधन तेर्स्याएर अवरोध सिर्जना गरिएको घटनापछि आईयूजेले विज्ञप्ति जारी गर्दै नेपालमा स्वतन्त्र सञ्चारमाध्यमलाई दबाबमा राख्ने प्रयास भइरहेको जनाएको...

काठमाडौँमा निःशुल्क क्यान्सर परीक्षणः ९० महिलामा एचपीभी संक्रमण, दुई जनामा स्तन क्यान्सर पुष्टि
NEWS

काठमाडौँमा निःशुल्क क्यान्सर परीक्षणः ९० महिलामा एचपीभी संक्रमण, दुई जनामा स्तन क्यान्सर पुष्टि

 काठमाण्डौ ।  काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणका क्रममा ९० महिलामा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) डीएनए पोजिटिभ देखिएको छ।महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा २०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्म परीक्षण अभियान सञ्चालन गरेको थियो। अभियानअन्तर्गत २ हजार ७७९ महिलाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी...

सिंहदरबारभित्रै अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, काम ठप्प पारेर सरकारविरुद्ध नाराबाजी
NEWS

सिंहदरबारभित्रै अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, काम ठप्प पारेर सरकारविरुद्ध नाराबाजी

 काठमाण्डौ ।  सरकारले करार, अस्थायी र दैनिक ज्यालादारी कर्मचारी हटाउने तयारी गरेपछि त्यसको विरोधमा कर्मचारीहरूले बुधबार सिंहदरबारभित्रै प्रदर्शन गरेका छन्।मंगलबार अर्थ मन्त्रालयको मूल गेटमा धर्ना दिएका कर्मचारीहरूले बुधबार काम बन्द गर्दै सिंहदरबार परिसरमा भेला भएर सरकारी निर्णय फिर्ता लिन माग गरेका हुन्। लामो समयदेखि सरकारी सेवामा कार्यरत कर्मचारीलाई एकैपटक...

वार्ता कि विनाश? इरानलाई ट्रम्पको एकहप्ते अल्टिमेटम
NEWS

वार्ता कि विनाश? इरानलाई ट्रम्पको एकहप्ते अल्टिमेटम

  काठमाण्डौ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान तत्काल वार्तामा नफर्किए आगामी सातादेखि त्यहाँका पुल तथा विद्युत् केन्द्रहरूलाई निशाना बनाउने चेतावनी दिएका छन्।अमेरिका र इरानबीच पुनः आक्रमण चर्किरहेका बेला ‘फक्स न्युज’को स्पेसल रिपोर्ट कार्यक्रममा बोल्दै ट्रम्पले सम्झौता गर्नुबाहेक इरानसँग अर्को विकल्प नरहेको दाबी गरे। उनले वार्तामा नआए आगामी साता...

सिंहदरबारको दक्षिण गेटमा मोटरसाइकल तेस्र्याएर अनेरास्ववियुको प्रदर्शन
NEWS

सिंहदरबारको दक्षिण गेटमा मोटरसाइकल तेस्र्याएर अनेरास्ववियुको प्रदर्शन

 काठमाण्डौ ।  नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरी विरोध प्रदर्शन गरेको छ।प्रदर्शनकारीहरूले सडकमा मोटरसाइकल रोकेर प्लेकार्डसहित नाराबाजी गरेपछि केही समय उक्त क्षेत्रको यातायात प्रभावित भएको थियो। उनीहरूले ‘गरिबको आवाज दबाउन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

इंग्ल्यान्डविरुद्धको सेमिफाइनलअघि अर्जेन्टिनाका प्रशिक्षक ढुक्क, भन्छन्, ‘थकान होइन, विश्वकप जित्ने लक्ष्य महत्वपूर्ण’
NEWS

इंग्ल्यान्डविरुद्धको सेमिफाइनलअघि अर्जेन्टिनाका प्रशिक्षक ढुक्क, भन्छन्, ‘थकान होइन, विश्वकप जित्ने लक्ष्य महत्वपूर्ण’

काठमाण्डौ। फिफा विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डसँग भिड्नुअघि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले टोलीको थकान र पछिल्लो प्रदर्शनबारे आफू चिन्तित नरहेको बताएका छन्। साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनल पुग्ने लक्ष्यसहित बुधबार इंग्ल्यान्डविरुद्ध मैदान उत्रँदैछ।एटलान्टामा हुने खेलको पूर्वसन्ध्यामा पत्रकारसँग कुरा गर्दै...

कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीले दिए राजीनामा
NEWS

कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीले दिए राजीनामा

काठमाण्डौ। कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी चार मन्त्रीले संयुक्त रूपमा राजीनामा दिएका छन्। सरकारमा कांग्रेसको तर्फबाट सहभागी मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन्।

अनलाइन सट्टेबाजीको आरोपमा चार जना पक्राउ, दुई करोडभन्दा बढीको कारोबार
NEWS

अनलाइन सट्टेबाजीको आरोपमा चार जना पक्राउ, दुई करोडभन्दा बढीको कारोबार

काठमाण्डौ । काठमाण्डौका विभिन्न स्थानबाट अनलाइन जुवा (सट्टेबाजी) सञ्चालन गर्ने र सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार पक्राउ पर्नेमा रूपन्देहीका प्रत्युशमान सिंह, बाराका गौतमकुमार गुप्ता, पाँचथरकी सवनम बानियाँ र पाल्पाका सुधन सुवेदी रहेका छन्।

सर्वेक्षणको नतिजा: १० मध्ये ८ सहभागीले भने-'अर्थमन्त्री वाग्लेलाई बिदा गर'
ECONOMY& POLITICS

सर्वेक्षणको नतिजा: १० मध्ये ८ सहभागीले भने-'अर्थमन्त्री वाग्लेलाई बिदा गर'

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति सेयर बजारका लगानीकर्ताको असन्तोष गहिरो देखिएको छ।बिजशालाले गुगल फर्ममार्फत गरेको अनलाइन सर्वेक्षणमा सहभागी १ हजार ५५२ जनामध्ये ७९.६ प्रतिशतले अर्थमन्त्री वाग्लेलाई पदबाट बिदा गर्ने प्रधानमन्त्री बालेन शाहको प्रस्तावलाई ‘ठीक’ भनेका छन्।सर्वेक्षणमा सहभागीमध्ये १९.७ प्रतिशतले उक्त प्रस्तावलाई ‘बेठीक’ भनेका छन् भने करिब...

सुदूरपश्चिमको बजेट संकट अझै अनिर्णीत, समाधान खोज्दै काठमाण्डौ पुगेका मुख्यमन्त्री शाह धनगढी फर्किए
ECONOMY& POLITICS

सुदूरपश्चिमको बजेट संकट अझै अनिर्णीत, समाधान खोज्दै काठमाण्डौ पुगेका मुख्यमन्त्री शाह धनगढी फर्किए

काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारको बजेट विवाद समाधानका लागि केन्द्रमा पुगेका मुख्यमन्त्री कमलबहादुर शाह सहमति नजुटाई बुधबार धनगढी फर्किएका छन्। प्रदेश सभाबाट बजेट पारित गराउन अन्तिम प्रयासस्वरूप काठमाण्डौ पुगेका शाहले कांग्रेस र एमालेका शीर्ष नेताहरूसँग छलफल गरे पनि तत्काल निकास निकाल्न सकेनन्।मुख्यमन्त्री शाह सोमबार बिहान काठममाण्डौ पुगेका थिए। करिब ४८...

नेपालमै पहिलोपटक ट्याब्लेटमार्फत सवारी चालक अनुमतिपत्रको परीक्षा
NEWS

नेपालमै पहिलोपटक ट्याब्लेटमार्फत सवारी चालक अनुमतिपत्रको परीक्षा

काठमाण्डौ । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा देखिँदै आएको अनियमितता, ढिलासुस्ती र व्यवस्थापकीय चुनौती समाधान गर्ने उद्देश्यसहित गण्डकी प्रदेशअन्तर्गतको नवलपुरस्थित कावासोती यातायात व्यवस्था कार्यालयले डिजिटल परीक्षा प्रणाली सुरु गरेको छ। नेपालमै पहिलो पटक ट्याब्लेटमार्फत लिखित परीक्षा सञ्चालन गर्दै कार्यालयले यातायात सेवामा प्रविधिमैत्री अभ्यासको...

गाडी पार्किङबारे मनिष झाको धारणा, ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ?’
NEWS

गाडी पार्किङबारे मनिष झाको धारणा, ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ?’

काठमाण्डौ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा सवारीसाधन तेर्स्याएर अवरोध सिर्जना गर्ने सरकारी कदमप्रति आपत्ति जनाएका छन्। उनले राज्यले नै नागरिकलाई आतंकित बनाउने गतिविधि गर्न नहुने भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै झाले राज्यको मुख्य दायित्व नागरिकका...

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
NEWS

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि मौसम बदलीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि रहँदै नेपालको तराई भूभाग नजिक अवस्थित छ।हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली...

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
NEWS

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाण्डौ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११० बजे बस्दैछ। बैठकमा विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै नयाँ विधेयक र अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी विषयहरूमा छलफल हुने कार्यसूची तय गरिएको छ।कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको...

स्पेन फिफा विश्वकपको फाइनलमा, तेस्रो उपाधि जित्ने फ्रान्सको सपना चकनाचुर
NEWS

स्पेन फिफा विश्वकपको फाइनलमा, तेस्रो उपाधि जित्ने फ्रान्सको सपना चकनाचुर

काठमाण्डौ । स्पेनले प्रभावशाली प्रदर्शन गर्दै फ्रान्सलाई विश्वकप फुटबलमा २–० ले पराजित गरेको छ । यससँगै स्पेनले फाइनलमा स्थान सुरक्षित गरेको छ। सेमिफाइनलमा फ्रान्सको लगातार तेस्रो विश्वकप उपाधि जित्ने सपना स्पेनले अन्त्य गरिदिएको हो।युरोपेली च्याम्पियन स्पेनका लागि पहिलो हाफमा मिकेल ओयार्जाबालले पेनाल्टीमार्फत अग्रता दिलाएका थिए। फ्रान्सका डिफेन्डर लुकास डिनले...

हर्कको दार्चुला पुल खर्चमा गडबडीः पुल बनाउन ५५ लाख खर्च हुँदा खाना र गाडीभाडामै सकियो ७४ लाख !
ECONOMY& POLITICS

हर्कको दार्चुला पुल खर्चमा गडबडीः पुल बनाउन ५५ लाख खर्च हुँदा खाना र गाडीभाडामै सकियो ७४ लाख !

काठमाण्डौ। श्रमदान र जनसहभागिताको वैकल्पिक विकास मोडल अघि सार्दै आएका हर्कराज राई ‘साम्पाङ’ नेतृत्वको दार्चुला झोलुङ्गे पुल निर्माण अभियानको खर्च विवरणले गम्भीर प्रश्न जन्माएको छ।सार्वजनिक विवरणअनुसार पुलको सामग्री खरिदमा भएको खर्चभन्दा प्रशासनिक खर्च करिब १९ लाख रुपैयाँ बढी छ। अझ गम्भीर विषय, प्रशासनिक खर्चअन्तर्गत देखाइएका चारवटा उपशीर्षकको रकम जोड्दा र त्यसको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.