समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाण्डौ । समृद्धि फाइनान्सले मंसिर २१ गते शुक्रबारको दिन संस्थाको गैर शाखाबाट र गत मंगलबार संस्थाको औरही शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
TRENDING
काठमाण्डौ । समृद्धि फाइनान्सले मंसिर २१ गते शुक्रबारको दिन संस्थाको गैर शाखाबाट र गत मंगलबार संस्थाको औरही शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
काठमाण्डौ । काठमाण्डौ विशेष अदालतले नेपाल वायुसेवा निगमको विमान खरिदमा एक अर्ब ४७ करोड १० लाख भ्रष्टाचार भएको ठहर गरेको छ । विशेष अदालतले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली, श्रीमती राधिका शाक्यसहित उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल चीनको राजधानी बेजिङको औपचारिक भ्रमण सम्पन्न गरी हिमालय एअरलाइन्सको एयरबस ३१९ वायुयानबाट स्वदेश फर्किएका छन् ।यस भ्रमणमा प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक÷विकास...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण सेकर आज स्वदेश फर्कदै छन् । प्रधानमन्त्री ओली आज दिउँसो काठमाण्डौ आईपुग्ने कार्यक्रम छ । उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्तान गरेका थिए । चीन भ्रमणका क्रममा प्रधानमनत्री ओलीले चीनका राष्ट्रपति सी...
काठमाण्डौ । नेपालमा चिनियाँ लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड(सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार...
काठमाण्डौ । नेपाल र चीन सरकारबीच बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको हो । नेपाल र चीन सरकारबीच मंगलबार भएको उच्चस्तरीय भेटवार्तामा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर हुन सकेको थिएन । नेपालले ऋणबाहेक अनुदान मात्रै लिने गरी गरेको...
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रममा प्रदान गरिने कर्जा सुरक्षण गर्ने÷गराउने सम्झौता भएको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुरमा आज मंसिर १८ गते एक कार्यक्रममा बीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण...
काठमाण्डौ । द ब्रिटिस कलेजले युनिभर्सिटी अफ लण्डन (यूओएल)बाट एमएससी प्रोफेशनल अकाउन्टिङ कोर्षका लागि आधिकारिक शिक्षण केन्द्रको मान्यता प्राप्त गरेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजले निरन्तर गुणस्तरिय शिक्षा प्रदान गरिरहेको कारण यूओएलबाट एमएससी प्रोफेशनल अकाउन्टेन्सी कोर्षको लागि मान्यता पाएको एक विज्ञप्तिमार्फत जनाएको छ ।ब्रिटिस कलेजअन्तर्गतको...
काठमाण्डौ । चीन सरकारले नेपाललाई ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको छ । चीनले विभिन्न परियोजना सञ्चालन गर्नका लागि यो रकम अनुदानका रुपमा दिने भएको हो । यो अनुदान रकम चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालनका लागि खर्च हुनेछ । यसअघि पनि चीन र नेपालबीच सन् २०१७ मा भएको यस्तै सम्झौता भएको थियो । जसबाट उच्च पहाडी र हिमाली क्षेत्रमा परियोजनाहरु निर्माण भएका थिए ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै लघु, साना तथा मझौला उद्यम क्षेत्रमा विशेष तवरबाट कर्जा प्रवाह गर्दै आइरहेको छ । बैंकले विशेषगरी ग्रामीण क्षेत्रका साना तथा मझौला उद्यमीहरुको आर्थिक स्तर उकास्नका र त्यस्ता क्षेत्रमा वित्तीय साक्षरता प्रदान गर्न लघु, साना तथा मझौला (एसएमई÷एमएसएमई) लोन प्रवाह गर्दै आइरहेको छ । सानो लगानीबाट चल्ने र यस्ता...
काठमाण्डौ । नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा चिनियाँ पक्षले असमति जनाएपछि हस्ताक्षर हुन सकेन । नेपालले ऋणबाहेक अनुदान मात्रै लिने गरी गरेको प्रस्तावमा चिनियाँ पक्षले असहमति जनाएपछि फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नेपाली पक्षले तयार पारेको बीआरआई सहकार्य फ्रेमवर्कका केही शब्दहरुमा...
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्नवर्ग कर्जा कार्यक्रममा प्रदान गरिने कर्जा सुरक्षण गर्ने÷गराउने सम्झौता भएको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुरमा मंगलबार एक कार्यक्रमका बीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत...
काठमाण्डौ। सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले सम्झौता अनुरुप काम नगरेको भन्दै यी कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । जसमा १५ वटा कम्पनीलाई एक वर्षका लागि, २ कम्पनी २ वर्ष, २ कम्पनी साढे २ वर्ष , एउटा/एउटा कम्पनीलाई डेढ र र ३ वर्षका लागि कालोसूचीमा परेका छन् । जोरपाटीको नव दुर्गा बिल्डर्स ३ वर्षका लागि सार्वजनिक खरिदका...
काठमाण्डौ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीबीच नौबुँदे सहमति भएको छ । प्रम ओली र चिनियाँ समकक्षी ली छ्याङले मंगलबार भेटवार्ता र कुराकानी गरेपछि विभिन्न नौवटा विषयमा सहमति भएसँगै हस्ताक्षर गरेका हुन् ।
काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज.(मंसिर १८ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२२ रुपैयाँ र बिक्रीदर १३५.८२ रुपैयाँ कायम भएको छ । यसअघि गत मंसिर ७ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३४.९० रुपैयाँ र बिक्रीदर १३५.५०...
काठमाण्डौ । प्रविधिको विकायसँगै वर्तमान समयमा विद्युतीय कारोबार गर्नेको संख्यामा निकै बढेको छ । सहज,कम सयय लाग्ने र नगद बोकिरहनु पर्ने बाध्यताबाट छुटकारा जस्ता कारणले पछिल्लो समय नेपालमा विद्युतीय कारोबार वृद्धि भईरहेको छ । यद्यपी विद्युतीय कारोबार गर्दा केही कुरामा सजग भने हुनु पर्छ । आफ्नो मोबाइल बैंकिङ एप, डिजिटल वालेट जस्ता विद्युतीय माध्यमबाट वित्तीय कारोबार...
काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित भएको बताएका हुन् । अर्थमन्त्री...
काठमाण्डौ । नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ । कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस् भन्ने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको हो ।
काठमाण्डौ । हेटौंडा सिमेन्ट उद्योगबाट पुनःसिमेन्ट उत्पादन सुरु हुने भएको छ । उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको हो ।पुनःउत्पादनका लागि यतिेबला क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य भईरहेको छ । उपकरणहरुको मर्मत कार्य सम्पन्न भएलगत्तै पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भईरहेको...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ओली आज बिहान ११ बजे बेइजिङ जाने लागेका हुन् । उनी हिमालय एयरलाइन्सको विशेष चार्टर विमानमार्फत बिहान ११ बजे चिन जाने योजना रहेको छ । भ्रमण टोलीमा ३२ जना सरकारी र ४६ जना निजी क्षेत्रका व्यक्तिसहित ७८ जना...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.