बिहीबार, बैशाख २४,२०८३ 04:15:05
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 04:15:05
गगन थापाद्वारा भ्रष्टाचारविरोधी आठबुँदे संकल्प पेश, आरोप लागे स्वतः निलम्बन
ECONOMY& POLITICS

गगन थापाद्वारा भ्रष्टाचारविरोधी आठबुँदे संकल्प पेश, आरोप लागे स्वतः निलम्बन

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनको बन्दसत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन र संस्थागत सुधार केन्द्रित आठबुँदे संकल्प प्रस्ताव पेश गरेका छन्। उक्त संकल्पमार्फत विधिको शासनलाई प्रभावकारी बनाउने, राजनीतिक नेतृत्वबाटै नैतिक उदाहरण स्थापित गर्ने र राज्यका निकायलाई दलीयकरणबाट मुक्त गर्ने प्रतिबद्धता...

बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित
TOURISM

बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित

काठमाण्डौ। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले भारतको सिलिगुडीमा सम्पन्न ९ औँ संस्करणको बंगाल ट्राभल मार्ट (बीटीएम)–२०२६ मा ‘टुरिजम् एबोड अफ दी इस्टर्न हिमालयज्’ अवार्ड प्राप्त गरेको छ । जनवरी ९ देखि ११ सम्म द सिन्ड्रेला होटलमा आयोजित उक्त पर्यटन महोत्सवमा नेपाललाई पूर्वी हिमालय क्षेत्रमा अनुभवात्मक पर्यटन गन्तव्यका रूपमा सफलतापूर्वक स्थापित गरेको भन्दै कदरस्वरूप यो सम्मान...

नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको साधारण सभा सम्पन्न
NEWS

नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको साधारण सभा सम्पन्न

काठमाण्डौ । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले काठमाण्डौमा आफ्नो १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । यस सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको छ ।सभामा संरक्षक राजेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । एनआईसीसीआईका अध्यक्ष संजय अग्रवालले नेतृत्व...

नेपाली कांग्रेस सभापति देउवा विशेष महाधिवेशनमा सहभागी नहुने
ECONOMY& POLITICS

नेपाली कांग्रेस सभापति देउवा विशेष महाधिवेशनमा सहभागी नहुने

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज हुने पार्टीको विशेष महाधिवेशनमा उपस्थित नहुने भएका छन्।देउवाका स्वकीय सचिव भानु देउवाले सामाजिक सञ्जालमा फैलिएको भ्रमित सूचनाको खण्डन गर्दै सभापति देउवा आज भृकुटीमण्डपमा हुने महाधिवेशनमा जाने कुनै कार्यक्रम नरहेको बताएका हुन् ।

समानुपातिक उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
NEWS

समानुपातिक उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा समावेश उम्मेदवारका लागि आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन तोकिएको छ। निर्वाचन आयोगले आज अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था गरेसँगै बन्दसूची व्यवस्थापनको प्रक्रिया निर्णायक चरणमा पुगेको छ।आयोगका अनुसार राजनीतिक दलहरूले यसअघि पेस गरेका बन्दसूचीलाई अन्तिम रूप दिन उम्मेदवारलाई...

अब जिमेलले पर्सनल असिस्टेन्टको रूपमा काम गर्ने, बोलेरै पुरानो मेलको बारेमा जानकारी लिन सकिने
OTHERS

अब जिमेलले पर्सनल असिस्टेन्टको रूपमा काम गर्ने, बोलेरै पुरानो मेलको बारेमा जानकारी लिन सकिने

काठमाण्डौ । गुगलले आफ्नो ईमेल प्लेटफर्म जीमेलमा नयाँ एआई फीचरहरू ‘एआई इनबक्स’ र ‘एआई ओभरभ्यू’ थपेको छ। अब तपाईंको जीमेल इनबक्सकेवल ईमेल रिसिभगर्ने ठाउँ मात्र नभई, तपाईंको व्यक्तिगत सहायक जस्तो काम गरेर कुन ईमेल बढी महत्वपूर्ण छ भनेर पनि सिफारिस गर्नेछ।गुगलका अनुसार, नयाँ इनबक्स जेमिनी ३ को ‘रिजनिङ’ पावरमा आधारित हुनेछ। यसले ईमेलहरूलाई समयक्रमअनुसार देखाउनेको सट्टा,...

नेपाली कांग्रेस नयाँ युगको ढोका खोल्दै: विशेष महाधिवेशनमा ४९ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता
ECONOMY& POLITICS

नेपाली कांग्रेस नयाँ युगको ढोका खोल्दै: विशेष महाधिवेशनमा ४९ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता

काठमाण्डौ । नेपाली कांग्रेसले नयाँ ऊर्जा र परिवर्तनको सन्देशसहित ऐतिहासिक विशेष महाधिवेशनको यात्रा सुरु गरेको छ। आज भृकुटीमण्डपमा जारी यो महाधिवेशनमा ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गराइसकेका छन्। यो संख्याले पार्टीभित्रको नयाँ युग सुरु भएको संकेत दिएको छ भने बहुमत कार्यकर्ताको बलियो साथ र उत्साहलाई प्रष्ट पार्छ।

रु.१६ लाखसम्मको आम्दानीको कर १% मात्र ? यो ट्रिक लगाएर बचाउन सकिन्छ कर !
NEWS

रु.१६ लाखसम्मको आम्दानीको कर १% मात्र ? यो ट्रिक लगाएर बचाउन सकिन्छ कर !

काठमाण्डौ । नेपालमा अवकाश कोष (SSF, EPF, CIT वा पेन्सन फन्ड) मा योगदान गरेर वार्षिक १६ लाख रुपैयाँसम्मको आम्दानीमा पनि प्रभावकारी रूपमा १ प्रतिशत मात्र कर तिरेर बाँकी बचाउन सकिन्छ ।  यो सुविधाले उच्च तलब भएका कर्मचारीहरूका लागि ठूलो कर बचत को ढोका खोलेको छ, जसलाई विशेषज्ञहरूले 'कर छुटको सुपर टिप'को रूपमा व्याख्या गरेका छन्।

बहुमत जुट्यो भने नयाँ युग, नत्र फुटको खतरा: कांग्रेसको परीक्षा आज
ECONOMY& POLITICS

बहुमत जुट्यो भने नयाँ युग, नत्र फुटको खतरा: कांग्रेसको परीक्षा आज

काठमाण्डौ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज (पुस २७, २०८२) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।  यो महाधिवेशन नेपाली कांग्रेसको इतिहासमा दोस्रो विशेष महाधिवेशन हो, जसलाई पार्टीभित्र युवा नेतृत्वको विद्रोहको रूपमा हेरिएको छ।विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान सवा ८ बजेदेखि नै धमाधम चलिरहेको छ। उपलब्ध...

काठमाण्डौ सामान ढुवानी व्यवसायी संघको साधारण सभा सम्पन्न
NEWS

काठमाण्डौ सामान ढुवानी व्यवसायी संघको साधारण सभा सम्पन्न

काठमाण्डौ । काठमाण्डौ सामान ढुवानी व्यवसायी संघको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बाग्मती प्रदेशका मुख्य मन्त्री तथा नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनियाको प्रमुख अतिथ्यतामा उक्त साधारण सभा सम्पन्न भएको हो।कार्यक्रममा बोल्दैँ कार्यक्रमका प्रमुख अतिथि बाँनियाले ढुवानी व्यवसाय प्रवाभकारी बनाउन आवश्यक रहेको बताएका छन्। उनले ढुवानी...

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने
NEWS

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने

काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णमुरारी न्यौपाने चयन भएका छन् । संघको गत शुक्रबार र शनिबार भएको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट न्यौपाने अध्यक्षमा निर्विरोध चयन भएका हुन् । साधारणसभा तथा अधिवेशनले न्यौपानेसहित २४ सदस्यीय कार्यसमिति चयन गरेको हो ।संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति निर्वाचित भएका छन् । साधारण सदस्यतर्फको...

ला आसिएन्दाले काठमाण्डौमा भित्र्यायो ल्याटिन अमेरिकी स्वाद, कला र डिजाइनको जीवन्त अनुभव
TOURISM

ला आसिएन्दाले काठमाण्डौमा भित्र्यायो ल्याटिन अमेरिकी स्वाद, कला र डिजाइनको जीवन्त अनुभव

काठमाण्डौ । काठमाण्डौको आतिथ्य क्षेत्रमा नयाँ आयाम थप्दै मोक्सी काठमाण्डौभित्र ला आसिएन्दा बार्रा ई कोसिना लाटिना सञ्चालनमा आएको छ। आधुनिक ल्याटिन अमेरिकी डाइनिङ र ककटेल संस्कृतिलाई केन्द्रमा राखेर सुरु गरिएको यस रेस्टुरेन्टले खाना, कला, डिजाइन र सांस्कृतिक अनुभवलाई एकै स्थानमा समेटेको छ।मेक्सिकन पारम्परिक आसिएन्दा वास्तुकलाबाट प्रेरित भए पनि समकालीन शैलीमा विकसित...

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्व गरेका थिए। उनको योगदानको स्मरण गर्दै प्रत्येक वर्ष पौष २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ।जन्मजयन्तीको अवसरमा आज सिंहदरबार...

सुदन गुरूङ गोरखा–१ बाट चुनाव लड्ने
ECONOMY& POLITICS

सुदन गुरूङ गोरखा–१ बाट चुनाव लड्ने

काठमाण्डौ । हामी नेपालका संस्थापक सुदन गुरूङले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। उनले यो घोषणा शुक्रबार सामाजिक सञ्जालमार्फत गरेका हुन्।‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु । आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ...

जेनजी आन्दोलनमा २ अर्ब ८१ करोड बढीको नगद तथा बहुमूल्य वस्तु नष्ट
NEWS

जेनजी आन्दोलनमा २ अर्ब ८१ करोड बढीको नगद तथा बहुमूल्य वस्तु नष्ट

काडमाण्डौ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा चोरी, आगजनी र तोडफोडबाट कुल २ अर्ब ८१ करोडभन्दा बढीको नगद तथा बहुमूल्य वस्तु नष्ट भएको प्रतिवेदनले देखाएको छ।विशेष गरी, नगदको ठूलो भाग आगजनीबाट नष्ट भएको छ भने बहुमूल्य धातु जस्तै सुन, चाँदी, हिरा र मोतीमा चोरीबाट ठूलो क्षति पुगेको छ। निजी प्रतिष्ठानले व्यहोरेको क्षतिको मात्र २.६ प्रतिशत भएपनि, घरपरिवार र समुदायका लागि यो ठूलो...

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि बढ्दो हिंसाप्रति कर्मचारी संघको ध्यानाकर्षण, कारवाही नभए आन्दोलनमा उत्रिने चेतावनी
NEWS

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि बढ्दो हिंसाप्रति कर्मचारी संघको ध्यानाकर्षण, कारवाही नभए आन्दोलनमा उत्रिने चेतावनी

काठमाण्डौ । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय संस्थामा कार्यरत कर्मचारीमाथि बढ्दो हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।संघका अनुसार, हालसालै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, ज्योति विकास बैंक, जानकी फाइनान्स...

आईसीटी सीप विकासमा योगदान पुर्‍याएको भन्दै क्यान महासंघ र नेतृत्व सम्मानित
NEWS

आईसीटी सीप विकासमा योगदान पुर्‍याएको भन्दै क्यान महासंघ र नेतृत्व सम्मानित

काठमाण्डौ । नेपाली सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता र दक्ष जनशक्ति उत्पादनमा रूपान्तरणकारी योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र यसको उच्च नेतृत्वलाई सम्मान गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) को दोस्रो...

महासंघको ६० औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल हुन्छः अध्यक्ष ढकाल
ECONOMY& POLITICS

महासंघको ६० औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल हुन्छः अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी ६० औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताएका छन्।भक्तपुर उद्योग वाणिज्य संघको २८औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ढकालले महासंघको संस्थागत सुधार, नीतिगत निरन्तरता र निजी क्षेत्रको एकता सुनिश्चित गर्न सर्वसम्मत नेतृत्व आवश्यक रहेको औँल्याए।

पाँच महिनामा सरकारी खर्च ५ खर्ब ६४ अर्ब नाघ्यो
NEWS

पाँच महिनामा सरकारी खर्च ५ खर्ब ६४ अर्ब नाघ्यो

काठमाण्डौ। नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा कुल रु. ५ खर्ब ६४ अर्ब ४६ करोड खर्च गरेको छ। अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रक कार्यालयका अनुसार समीक्षा अवधिमा चालु, पुँजीगत तथा वित्तीय व्यवस्थातर्फ खर्च वृद्धि भएको देखिएको छ।उक्त अवधिमा चालु खर्च रु। ३९८ अर्ब ५ करोड, पुँजीगत खर्च रु. ३३ अर्ब ८७ करोड र वित्तीय व्यवस्थातर्फ रु. १३२ अर्ब ५४ करोड खर्च...

उपभोक्ता मुद्रास्फीति १.६३% मा सीमित
NEWS

उपभोक्ता मुद्रास्फीति १.६३% मा सीमित

काठमाण्डौ। आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो, जसले चालु वर्षमा मूल्यवृद्धि उल्लेखनीय रूपमा न्यून रहेको देखाउँछ ।समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.