अनिल अंबानी र एस बैंकका संस्थापक राणा कपूरबीच ‘गुप्त डिल’ ! करोडौंको लेनदेनमा क्विड-प्रो-क्वोको खेल !
काठमाण्डौ । भारतको वित्तीय जगत फेरि हल्लिएको छ!केन्द्रीय अनुसन्धान ब्युरो (CBI) ले उद्योगपति अनिल अंबानीको Reliance ADA Group र यस बैंकका सहसंस्थापक राणा कपूरबीच ‘क्विड–प्रो–क्वो’ (सौदाबाजीको सर्तमा भएको लेनदेन) भएको ठोस प्रमाण पाएको दाबी गर्दै चार्जशीट दायर गरेको छ।

