नरेन्द्र मोदी रुसबाट तेल किन्न बन्द गर्न सहमत भएको ट्रम्पको दाबी
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल खरिद रोक्न सहमत भएको बताएका छन् । युक्रेन युद्ध अन्त्य गर्न रुसमाथि आर्थिक दबाब दिनु आवश्यक रहेको र यसबाट तेल खरिद गर्ने देशले अप्रत्यक्ष रुपमा रुसलाई युद्धमा सहयोग गरिरहेको ट्रम्पले पटकपटक भनेका छन् ।ट्रम्पले भने, ‘रुसले पहिलो साता युद्ध जित्ने भनेको थियो, तर चार वर्षदेखि यो...

