अमेरिकी ट्यारिफ नीतिविरुद्ध चीन,जापान र दक्षिण कोरिया एकजुट हुन सहमत
काठमाण्डौ । अमेरिकी ट्यारिफ नीतिविरुद्ध चीन,जापान र दक्षिण कोरिया एकजुट हुन सहमत भएका छन् । चीनको सरकारी सञ्चार माध्यम सिसिटीभीले अमेरिकी ट्यारिफविरुद्ध यी ३ देशले संयुक्त प्रतिक्रिया जनाउन सहमत भएको जनाएको हो । सिसिटीभीको यो खबरलाई दक्षिण कोरियाले भने केही हदसम्म अतिरञ्जित भनेको छ । पाँच वर्षमा यी तीन देशले पहिलोपटक आर्थिक संवादको आयोजना गरेसँगै चिनियाँ सञ्चार...

