बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय, मानवता विरुद्धको अपराधमा दोषी ठहर
काठमाण्डौ । बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । शेख हसिनालाई गत वर्ष जुलाई(अगस्टमा विद्रोहका क्रममा मानवता विरुद्धको अपराधको अभियोग लगाइएको थियो। भारतमा निर्वासित जीवन बिताएकी शेख हसिनाविरुद्ध उनको अनुपस्थितिमा मुद्दा चलाइएको थियो ।शेख हसिनालाई...

