गौतम अडाणीको नातिनीप्रतिको माया,भन्छन्,‘यी आँखाको चमक अघि विश्वका सबै सम्पत्ति फिक्का’
काठमाण्डौ । भारतीय धनाढ्य तथा अडाणी ग्रुपका संस्थापक तथा अध्यक्ष गौतम अडाणीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्नी नातिनीसँगको तस्बिर सेयर गर्दै नातिनीप्रतिको माया पोखेका छन् । उनले तस्बिर सेयर गर्दै लेखेका छन्,‘यी आँखाको चमकको अघि विश्वका सबै सम्पत्ति फिक्का लाग्छन् ।’ अडाणीले सेयर गरेको तस्बिर बेलायतको लण्डनको साइन्स म्यष्ूजियममा रहेको नयाँ अडाणी ग्रीन इनर्जी...

