चीनले चिप उद्योगमा थप ४७.५ बिलियन डलर लगानी गर्ने, विश्वको अग्रेणी बन्ने लक्ष्य
TRENDING
काठमाण्डौ । टेस्ला कम्पनीका मालिक तथा अमेरिकी धनाढ्य एलन मस्कले चर्चित म्यासेजिङ एप वाट्सएपमाथि गम्भिर आरोप लगाएका छन् । मस्कले वाट्सएपले दैनिक रुपमा रातको समयमा प्रयोगकर्ताको डेटा ट्रान्सफर गर्ने गरेको आरोप लगाएका हुन् । एलन मस्कले ट्विटरका पूर्व कर्मचारीको पोस्ट एक्स प्लेटफर्ममा रि–शेयर गर्दै यस्तो आरोप लगाएका हुन् । ती कर्मचारीले १२ घण्टाको समाचारको रिक्याप पोस्ट...
काठमाण्डौ । भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले भुटान आर्थिक रुपमा असफल भएको बताएका छन् । सीएनबीसीसँगको अन्तवार्ताको क्रममा नवनिर्वाचित प्रधानमन्त्री तोग्बेले यस्तो बताएका हुन् । ‘हामी एकदमै सावधानीपूवर्क र पुरातन सोचले अघि बढ्यौं । त्यसैले हामी पछि पर्यौं,उनले भने,‘एउटा कोणबाट हेर्दा हामी असफल भएका छैनौं । तर सामाजिक प्रगतिको क्षेत्रको कोणबाट हेर्दा भने हामी...
काठमाण्डौ । अमेरिकी धनाढ्य तथा टेस्ला कम्पनीका मालिक एलन मस्कले कृत्रिम बौदिकता(एआई)ले मानिसको सबै रोजगारी खोस्ने र यो चिन्ताको विषय नभएको बताएका छन् । मस्कले बिहिबार एआईसम्बन्धी प्रविधि सम्मेलनमा यस्तो बताएका हुन् । पेरिसमा भएको ‘भिभाटेक २०२४’मा वेवक्याममार्फत बोल्दै मस्कले भविष्यमा कामहरु वैकल्पिक हुने बताएका छन् । ‘भविष्यमा सायद हामी कसैसँग पनि काम हुने छैन । यदि...
काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडाणीमाथि स्वच्छ इन्धनको नाममा कम गुणस्तरको कोइला बिक्री गरेको आरोप लागेको छ । बेलायतको अखबार ‘फाइनान्सियल टाइम्स’ले भारतको सरकारी स्वामित्वको‘तमिलनाडु जेनेरेशन एण्ड डिस्ट्रीब्युसन कर्पोरेशन(टीएएनजीईडीसीओ)लाई अडाणी ग्रुपले स्वच्छ इन्धनको नाममा कम गुणस्तरको कोइला अधिक मूल्यमा बिक्री गरिरहेको गरेको आरोप लगाएको हो । फाइनान्सियल...
काठमाण्डौ । के कुनै कम्पनीले सुतेकै भरमा पैसा दिन्छ होला ? झट्ट सुन्दा यो प्रश्न नै गलत जस्तो लाग्न सक्छ । तर एउटा यस्तो कम्पनी छ जसले आफ्ना कर्मचारीहरुलाई सुतेबापत पैसा दिईरहेको छ । यो कम्पनीको हो,फिटनेस ट्रयाकर कम्पनी ‘हुप’ । फिटनेस ट्रयाकर क्षेत्रको चर्चित कम्पनी हुप केहि दिन पहिले आफ्नो हेल्थ ट्रयाकिङ ब्याण्डका लागि चर्चित भएको थियो । हालै हुपका सीईओ विल अहमदले केहि...
काठमाण्डौ । बेलायतको चर्चित अखबार ‘सन्डे टाइम्स’ले बेलायती धनाढ्यको सूची सार्वजनिक गरेको छ । जसअनुसार गत वर्ष बेलायतका प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको कुल सम्पत्तिमा १२२ मिलियन पाउण्ड स्ट्रलिङ डलरले बढेको छ । सन्डे टाइम्सका अनुसार अब नयाँ सूचीमा सुनक दम्पत्तिको कुल सम्पत्ति ५२९ मिलियनबाट बढेर ६५१ बिलियन पाउण्ड स्ट्रलिङ पुगेको छ । यससँगै सुनकले...
काठमाण्डौ । विश्वकै उत्कृष्ट हवाई विमान कम्पनी, सिंगापुर एयरलाइन्सले आफ्ना कर्मचारीलाई ८ महिनाको तलबबराबरको बोनस प्रदान गर्ने भएको छ । कम्पनीको बोनसको विषयमा जानकार व्यक्तिले यसबारे खुलासा गरेको सीएनएनले जनाएको छ । गत बुधबार कम्पनीले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार कम्पनीले २०२३/२०२४ को आर्थिक वर्षमा १.९८ बिलियन डलरबराबरको खुद नाफा आर्जन गरेको थियो ।...
काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ सामानमा शतप्रतिशतसम्म कर लगाउने घोषणा गरेका छन् । बाइडेनले चीनबाट आयात हुने ईभी सवारी साधन,ब्याट्री,स्टील, सौर्य सेल र आल्मुनियम जस्ता वस्तुमा भारी भन्सार शुल्क लगाउने घोषणा गरेका हुन् । यससँगै अमेरिकाले चीनबाट आयात हुने विद्युतीय सवारीमा १०० प्रतिशत,सेमीमन्डक्टरमा ५० प्रतिशत,ब्याट्रीमा २५ प्रतिशत सौर्य प्यानलमा ५०...
काठमाण्डौ । श्रीलंकाले कर्जा पुनर्संरचनामार्फत १७ बिलियन डलर कर्जा कम गर्ने भएको छ । श्रीलंकाका विदेशमन्त्री अलि सार्बीले प्रमुख साझेदार र कर्जादातासँग सम्बन्ध बलियो बनाउँदै कर्जा पुनर्संरचनामार्फत कुल कर्जाबाट १७ बिलियन डलरबराबरको कर्जा घटाउने बताएका हुन् । यसका लागि श्रीलंकाले चीन, भारत र आइएमइफसँग निकट भई काम गरिरहेको मन्त्री अलिले बताएका छन् । श्रीलंका भ्रमणमा...
काठमाण्डौ । आईफोन निर्माता अमेरिकी टेक कम्पनी एप्पलले अहिलेसम्मकै सबेभन्दा ठूलो सेयर बाईब्याक गर्ने घोषणा गरेको छ । जसमार्फत कम्पनीले ११० बिलियन डलरबरारबरको सेयर पुनःखरिद गर्नेछ । आर्थिक वर्ष २०२४÷२५ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले सेयर बाईब्याक गर्ने घोषणा गरेको हो । कम्पनीका चिफ फाइनान्सियल अफिसर(सीएफओ) लुका मेस्त्रीले सेयर बाईब्याकको...
काठमाण्डौ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावे टेक्नोलोजिजको नाफामा ५६४ प्रतिशतको उछाल आएको छ । कम्पनीले यो वर्षको पहिलो त्रैमासमा १९.६५ बिलियन युआन(२.७१ बिलियन डलर)नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ५६४ प्रतिशतले धेरै हो । अमेरिकी प्रतिबन्धबाट तंग्रिरहेको हुवावेले यो अवधिसम्म १७८.५ बिलियन युआनबराबरको आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको...
काठमाण्डौ । बिट्क्वाइनको मूल्यमा भारी गिरावट आएको छ । आज बिट्क्वाइनको मुल्य ५ प्रतिशत अर्थात २ हजार ९०५ डलरले घटेको छ । यो समचार तयार पार्दा सम्म विश्व बजारमा विट्क्वाइनको मूल्य ५७ हजार १२४ डलरमा कारोबार भईरहेको छ । विट्क्वाइन यो बर्ष मार्च १० मा हालसम्मकै उच्च मूल्य प्रतिगोटा ७३ हजार ७८० डलर पुगेको थियो । आज मात्रै विट्क्वाइनमा ५ प्रतिशतको गिरावट आएको छ । यस्तै विश्व...
काठमाण्डौ । अमेरिकामा ८ वर्षदेखि क्यान्सरसँग लडिरहेका एक व्यक्तिले १.३ बिलियन डलरबराबरको चिठ्ठा जितेका छन् । अमेरिकाको ओरीगनका चेङ‘ चार्ली’सेईफान नामक व्यक्तिले अन्य तीन जनासँगै १.३ बिलियन डलरबराबो यो महिनाको पावरबल ज्याकपट चिठ्ठा जितेका हुन् । चेङले आफु विगत ८ वर्षदेखि क्यान्सरसँग जुधिरहेको र गत साता मात्रै केमोथेरापी गरेको बताएका छन् । चेङले आफुले जितेको चिठ्ठा...
काठमाण्डौ । भारत स्वतन्त्र हुनु अघि देखिको व्यवसायिक घराना गोदरेज ग्रुप विभाजन भएको छ । रियल स्टेटदेखि लिएर उपभोग्य वस्तुसम्म कारोबार फैलिएको १२७ वर्ष इतिहास बोेकेको गोदरेज ग्रुपको व्यवसाय अन्नतः दुई भागमा विभाजन भएको हो । विभाजन सम्झौताका अनुसार एक हिस्सा ८२ वर्षिय आदि गोदरेज र उनका भाई नादिरको भागमा परेको छ भने अर्को हिस्सा काका का छोरा जमशेद र उनकी बहिनी स्मिता...
काठमाण्डौ । अमेरिकी फास्ट फुड रेष्टुरेन्ट चेन कम्पनी केएफसीले मलेसियाका आउटलेटहरु बन्द गरेको छ । मलेसियाका स्थानिय मिडियाका अनुसार केएफसीको इजरायलसँगको सम्बन्धका कारण ग्राहकहरुले बहिष्कार गरेपछि कम्पनीले आउटलेटहरु अस्थाई कालका लागि बन्द गरेको हो । कम्पनीले चुनौतिपूर्ण आर्थिक अवस्थाका कारण मलेसियाका आउटलेटहरु बन्द गर्नु परेको जनाएको छ । बहुसंख्यक मुस्लिम जनसंख्या...
काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडाणीले गुजरातको खावडाको मरभुमीमा विश्वको सबैभन्दा ठूलो ग्रिन इनर्जी प्लान्ट निर्माण गरेका छन् । यो प्लान्टको आकार फ्रान्सको राजधानी पेरिसभन्दा ५ गुणा ठूलो र अन्तरिक्षबाट समेत देख्न सकिन्छ । यो प्लान्टबाट उत्पादित उर्जा सिंगो स्व्जिरल्याण्डका लागि विद्युत आपूर्ति गर्न पुग्छ । । पाकिस्तानको सिमा नजिकै निर्माण गरिएको यो ग्रिन इनर्जी...
काठमाण्डौ । टाइटानिक जहाजमा एक जना धनाढ्यको शरीरमा भेटिएको घडी महङ्गो मूल्यमा बिक्री भएको छ । टाइटानिक जहाज दुर्घटनामा मृत भेटिएका धनाढ्यको शरीरमा भेटिएको घडी शनिबार बेलायतमा महङ्गो मूल्यमा लिलामीमार्फत बिक्री गरिएको हो । उक्त घडी १.४६ मिलियन अमेरिकी डलरमा लिलामी भएको हो । यो मूल्य सन् १९१२ मा दुर्घटना भएको टाइटानिकसँग सम्बन्धित वस्तुहरु मध्येकै सबैभन्दा उच्च भएको...
काठमाण्डौ । अमेरिकाले एक दर्जनभन्दा बढी कम्पनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बुधबार अमेरिकाको ट्रेजरी विभागले विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । विभागले अमेरिकाले इरानी सेनाको तर्फबाट अवैध व्यापार तथा मानवरहित हवाई यान(यूएभी)ट्रान्सफरको सुविधाका लागि एक दर्जनभन्दा बढी कम्पनीहरुमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । यसमा तीन भारतीय कम्पनी समेत परेका...
काठमाण्डौ । अष्ट्रलियाको एक अदालतले सामाजिक ञ्जिाल एक्सबाट केहि कन्टेन्ट हाइड गर्न निर्देशन दिएको छ । यो कन्टेन्ट गत साता सिड्नीमा भएको एकजना क्रिस्चियन पुजारीको मृत्युसँग सम्बन्धित छ । अदालतको यस्तो निर्देशन पछि एक्सका मालिक एलन मस्क र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजका बीच ‘वाकयुद्ध’ सुरु भएको छ । अदालतको आदेश पछि मस्कले भने,‘अदालतको आदेशको मतबल कुनै पनि देशले...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.