बुधबार, चैत्र २०,२०८१ 01:00:22
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:00:22
IME remit
Global IME Bank Limited

राष्ट्रबैंकको समीक्षा: बिजुली गाडीलाई कसेर पेट्रोल/डिजल गाडीको व्यापार बढाउने नीति

Hyundai Nepal
राष्ट्रबैंकको समीक्षा: बिजुली गाडीलाई कसेर पेट्रोल/डिजल गाडीको व्यापार बढाउने नीति
Nabil Bank Limited

काठमाण्डौ । संसारभरका देशहरु बिजुली(विद्युतीय) गाडीतर्फ केन्द्रीत छन् । कतिपय देशले त आफूलाई पूर्ण रुपमा विद्युतीय गाडीको प्रयोगकर्ताको रुपमा स्वघोषणा गरिसकेका छन् भने कतिपयले केही वर्षसम्मको समय दिएर पूर्ण रुपमा विद्युतीय गाडीहरु मात्र चलाइने घोषणा गरेका छन् । नेपालमा भने विद्युतीय गाडीहरुको बढ्दो व्यापारलाई निरुत्साहित पार्ने र पेट्रोल/डिजेल इञ्जिनका गाडीहरुको सुस्ताएको व्यापार उकास्ने खालको नीति आएको छ । 

Shivam Cement
Bizshala
CG Motors

नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो ।  

'व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिनेछ ।'-मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्रबैंकले भनेको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हालसम्म सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमा ८० प्रतिशत रहेको थियो, जसलाई घटाएर ६० प्रतिशत कायम गरिएको छ ।  

यस्तै, पेट्रोल/डिजेल गाडी(आईसीई इञ्जिन भएका गाडी)मा यस्तो सीमा ५० प्रतिशत रहेकोमा बढाएर ६० प्रतिशत पुर्याइएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.