सोमबार, असार २,२०८२ 04:44:27
  • सोमबार, असार २,२०८२ 04:44:27
Global IME Bank Limited

डलर कमजोर बन्दा सुनको मूल्य २७ डलरले बढ्यो

Hyundai Nepal
डलर कमजोर बन्दा सुनको मूल्य २७ डलरले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ ।  आजको कारोबारमा सुनको मूल्य ०.९७ प्रतिशत अर्थात प्रतिऔंस २७.७२ डलरले बढेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ८८७.२८ डलरमा कारोबार भईरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि क्यानडा मेक्सिको र चीनमाथि ट्यारिफ लगाउने निर्णय गरेसँगै बढेको विश्व व्यापार युद्धको खतराले सुनको मूल्य बढेको हो । यस्तै डलर कमजोर बन्दा समेत सुनको मूल्य बढेको छ । डलर इन्डेक्स १ प्रतिशत भन्दा बढीले घटेको छ । जसका कारण अन्य मुद्रा भएकाहरुका लागि सुनको खरिद सस्तो परेको छ ।  

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य ०.४८ डलरले बढ्दै प्रतिऔंस ३१.६३ डलरमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.