आईतवार, फाल्गुन ३,२०८२ 08:09:27
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:09:27
Bizshala
Global IME Bank Limited

यसपटकको नाडा अटो शो केही फरक हुनेछः अध्यक्ष चौधरी

यसपटकको नाडा अटो शो केही फरक हुनेछः अध्यक्ष चौधरी
Shivam Cement

काठमाडौ । नेपाल अटो मोवाइल्स संघ (नाडा)का अध्यक्ष करण चौधरीले यसपटकको अटो शो अरु वर्षको भन्दा केही भिन्न रहने बताएका छन ।  

ललितपुरमा आयोजित प्रेस सम्मेलनमा बोल्दै अध्यक्ष चौधरीले यसपटकको शो मा फ्युचर मोबिलिटीलाई विशेष प्राथमिकता दिइने बताए ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साथै नाडा अहिले छुट्टै युगमा रहेको र नाडाले ५० वर्ष प्रवेश गरेको उनले बताए । 'नाडा ५०औं वर्षमा प्रवेश गरेको छ , यो समयमा हामीले धेरै चूनौतीको सामना गर्यौ, नाडाले यो समयसम्म आइपुग्दा अटो क्षेत्रमा छुट्टै योगदान दिएको छु' उनले भने, 'नाडा अटो शो एउटा चाड हो, यसलाई प्रदर्शनी मात्र भन्दा होच्याएको जस्तो अनुभव हुन्छ ।'

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साथै यसपटकको नाडा अटो शो ले दूरदर्शी सोंच लिएको उनले बताए । 'यसपटकको नाडा अटो शोले छुट्टै दूरदर्शी सोच लिएको छ, नाडाबाट मोबिलिटी फ्युचर र टेक्नोलोजी भनेको के हो त्यो आभास हुन्छ' उनले भने, 'नाडा अटो शो मात्र नभइ सहभागी सम्पूर्णलाई आत्मियताको फिल गराउन चाहान्छु ।'

योसँगै फ्युचरलाई कसरी इम्ब्रेस गर्ने भन्ने कुराको शोमार्फत अनुभव गराउने उनले बताए । 'यसपटकको नाडा अटो शो भिन्न गर्न खोजेका छौ' उनले भने,'नेपालको कल्चर र बिजनेसलाई मिक्स गरेर सो प्रदर्शन गर्नेछौँ।'

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.