आईतवार, आश्विन २५,२०८३ 12:29:16
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 12:29:16
Bizshala
Global IME Bank Limited

Kaiyi को ‘बबाल अफर’ : X3 Pro EV मा ९ लाख रुपैयाँको भारी छुट

Bizshala
Kaiyi को ‘बबाल अफर’ : X3 Pro EV मा ९ लाख रुपैयाँको भारी छुट
New Office

काठमाण्डौ । नेपालमा Kaiyi इलेक्ट्रिक गाडीको आधिकारिक वितरक G.O. Automobiles Pvt. Ltd. र Laxmi E-Mobility ले नयाँ वर्षको अवसर पारेर Kaiyi X3 Pro EV (Flagship Top Variant) मा विशेष छुट योजना ल्याएका छन्। 

‘Kaiyi Babal Offer’ नाम दिइएको यस अफर अन्तर्गत यो प्रिमियम EV SUV अब मात्र रु. ३९.९६ लाख मा खरिद गर्न सकिनेछ, जुन पहिलेको मूल्य रु. ४८.९६ लाख थियो।

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

अफरको विशेषताः

यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकले निम्न सुविधा पाउनेछन्:

-७.३ किलोवाट चार्जर

-८ वर्षको वारेन्टी

-६ वर्षको सेवा सुविधा

-स्पेयर टायर सहितको प्याकेज

यस भारी छुटका कारण X3 Pro EV अहिलेको मूल्यअनुसार आफ्नो सेग्मेन्टको सबैभन्दा भरपर्दो र अफोर्डेबल इलेक्ट्रिक SUV को रूपमा प्रस्तुत भएको छ।

X3 Pro EV किन रोज्ने?

-१२०/९९ kW मोटर क्षमतायुक्त

-लिथियम आयरन फस्फेट ब्याट्री – दीर्घकालीन सुरक्षा र टिकाउ

-प्यानोरामिक मूनरुफ, अटो होल्ड, 183 मिमि ग्राउण्ड क्लियरेन्स

-लक्जरी इन्टेरियर, स्पेसियस सिटिङ, तथा फिजिकल बटन — सुरक्षित र सजिलो ड्राइभ अनुभवका लागि

-सस्तो स्पेयर पार्ट्स उपलब्धता

CG Motors
Muktinath Bikas Bank Limited

कहाँ पाइन्छ यो अफर?

यस विशेष अफरलाई NAIMA Nepal Mobility Expo 2025 को अवसरमा भृकुटीमण्डप, काठमाडौं मा अवलोकन र खरिद गर्न सकिनेछ। Kaiyi Stall A2, Hall A (प्रवेश गरेपछि दाहिनेपट्टिको पहिलो स्टल) मा यस EV को प्रत्यक्ष अनुभव लिन सकिनेछ।

त्यसका साथै, यो अफर देशभरका प्रमुख शहरहरूमा रहेका अधिकृत Kaiyi शो-रुमहरूमा पनि उपलब्ध हुनेछ:

नक्साल, थापाथली, बिर्तामोड, नेपालगञ्ज, धनगढी, दाङ, भैरहवा, हेटौंडा, भरतपुर, पोखरा, विराटनगर, र वीरगञ्ज।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.