सोमबार, असार २,२०८२ 01:48:03
  • सोमबार, असार २,२०८२ 01:48:03
Global IME Bank Limited

सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Hyundai Nepal
सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ ।  

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन पनि यहि मूल्यमा नै सुनको कारोबार भएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ६५० रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.