शुक्रबार, श्रावण १६,२०८२ 11:55:28
  • शुक्रबार, श्रावण १६,२०८२ 11:55:28
Global IME Bank Limited

नथिङ मोबाइल ब्राण्डले नेपालमा लञ्च गर्यो फोन,स्मार्ट वाच र एयर बड्स

Hyundai Nepal
नथिङ मोबाइल ब्राण्डले नेपालमा लञ्च गर्यो फोन,स्मार्ट वाच र एयर बड्स
Shivam Cement

काठमाण्डौ । कार्ल पेईद्वारा स्थापित बेलायतमा आधारित विद्युतीय सामाग्री उपभोक्ता कम्पनी नथिङ टेक्नोलोजी लिमिटेडले नेपालमा आफ्नो प्रडक्ट लञ्च गरेको छ । कम्पनीले नेपालमा सीएमएफ फोन१,सीएमएफ बड्स प्रो २ र वाच प्रो २ को ग्लोबल लञ्च गरेको हो ।  

कम्पनीले काठमाण्डौको आयोजित एक कार्यक्रमका बीच विशिष्ट व्यक्तिहरुको उपस्थितिमा आफ्नो प्रडक्ट लञ्च गरेको हो । कम्पनीले नेपाली चलचित्रका चर्चित नायक प्रदिप खड्कालाई आफ्नो ब्राण्ड एम्बासेडर नियुक्त गरेको छ । चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी तथा ब्राण्ड एम्बासेडर प्रदिप खड्काले सीएमएफ फोन१,सीएमएफ बड्स प्रो २ रवाच प्रो २,नथिङ फोन र नथिङ फोन २ए,नथिङ एयर र नथिङए सार्वजनिक गरेका छन् ।      

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.