आईतवार, बैशाख ६,२०८३ 04:45:14
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 04:45:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकले ९.९९ % मै कर्जा प्रदान गर्ने

Bizshala
महालक्ष्मी विकास बैंकले ९.९९ % मै कर्जा प्रदान गर्ने
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले कर्जा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर ९९.९९ प्रतिशतमा नै कर्जा प्रदान गर्ने भएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीयरव्यापारिक घररजग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थपरपुर्ननिर्माणरमर्मत सम्भार गर्न न्यूनतम २ वर्ष देखि अधिकतम ३० वर्ष अवधी रहने गरी रु.५ करोड सम्मको कर्जा प्रदान गर्नेछ।

साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्ष देखी १५ वर्षको अवधी सम्मको लागि व्यवसायिक कर्जा प्रदान गर्नेछ। विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत जुन कम हुन्छ। 

सो बराबरको कर्जा प्रदान गर्नेछ। ग्राहकले यस अन्तर्गत रु.३ करोड सम्मको कर्जा लिन सक्नेछन्। विद्युतीय सवारी बाहेकको अन्य सवारीमा कोटेशन मुल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन्। 

साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ। उल्लेखित कर्जाहरुमा आवेदन तल दिइएको क्युआर मार्फत समेत गर्न सकिनेछ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.