टाटाको पञ्च इभीको नेपालमा आक्रामक सुरुवात, पहिलो दिनमै १०० युनिटको बुकिङ
काठमाण्डौ । टाटा इभी नाडा अटो शो–२०२४ मा बिक्री सुरु भएको टाटा पञ्च इभीको नेपालमा उत्साहजनक सुरुवात गरेको छ । बिक्री सुरु गरेको पहिलो दिनमै नेपालभर १०० भन्दा बढी युनिट बुकिङ्ग भएको टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ ।

