लुयानका विद्युतीय स्कुटर किन्दा २५ हजारसम्म नगद छुट
काठमाण्डौ । लुयान नेपालले सोमबारदेखि लागू हुने गरी ‘नयाँ वर्ष लुयानको हर्ष’ अफर सञ्चालनमा ल्याएको छ । यस अफरअन्तर्गत लुयानका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले नगद खरिद गर्दा रु. २५ हजारसम्म छुट पाउन सक्नेछन् । यस्तै लुयानको एमएनके३ र एस३० मा रु. १५ हजार र एस७० प्रो मा रु.२५ हजार नगद छुट पाउनेछन् । साथै, एउटा प्रिमियम हेलमेट, बाइक कभर तथा रेनकोट पनि उपहार स्वरुप प्राप्त...

