महालक्ष्मी विकास बैंकमार्फत टेस्ला, अडी तथा पोर्श ब्रान्डका गाडी खरिदको लागि ९.९९% मै कर्जा प्रदान गरिने
काठमाण्डौ । महालक्ष्मी विकास बैंकमार्फत टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान हुने भएको छ । यस सम्बन्धी समझदारीपत्रमा बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता÷डिलर अरेत ईन्टरनेशनल प्रालिबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी...

